गुरु जजुर माध्यमिक बिद्यालयकाे कक्षा १२ काे बिदाई कार्यक्रम सम्पन्न ।।

तुलसीपुर उपमहानगरपालिका वडा नं ४ रक्षाचाैर अवस्थित गुरु जजुर माध्यमिक बिद्यालय कक्षा १२ मा अध्यनरत बिद्यार्थीहरूलाइ कक्षा ११ र बिद्यालयकाे सह आयाेजनामा बिदाइ कार्यक्रम सम्पन्न गरेको हाे ।

कक्षा ११ का छात्र शिबराज डागिकाे सभा अध्यक्षता तथा साेहि बिद्यालयकि प्र.अ बिष्णु कमारि केसिकाे प्रमुख आथित्यतामा भएको थियाे । त्यस्तै बिशिस्ट अतिथि शिक्षक प्रतिनिधि गाेपाल बुढाथोकी रहनु भएको थियाे । कार्यक्रम बिद्यालयका शिक्षक कर्मचारी तथा बिद्यार्थीहरूकाे उल्लेख्य सहभागीता रहेको थियाे । केसीले कार्यक्रमलाई सम्बाेधन गर्दै बिद्यार्थीले शैक्षिक सिकाइ उपलब्धि संग संगै जीवन यापनका निमित्त विभिन्न ब्यबहारिक सिप लिनुपर्ने बताउनु भएको थियाे ।

कार्यक्रममा विभिन्न संस्कृति झल्किने नृत्य तथा सांगितिक प्रस्तुतीसमेत राखिएको थियो। बिद्यार्थीहरूले विभिन्न किसिमका बिज्ञान प्रदर्शनी पनि देखाउनु भएको थियाे

कक्षा ११ कि छात्रा चम्पा डांगिकाे स्वागत मन्त्व्य बाट सुरूवात भएको हाे । भने कार्यक्रम सहजीकरण तमन्ना वलिले गर्नुभएको हाे ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत