दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।
दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…
थप पढ्नुहोस्दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत
तुलसीपुर, ११ माघ । दाङको दंगीशरण गाउँपालिकाबाट दर्जन बढि जेनजी युवाहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । शनिबार भएको पार्टीको प्रशिक्षण कार्यक्रमकाबीच उनीहरु नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई…
थप पढ्नुहोस्तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…
दाङ, १३ पुस ।दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सवमा’ दिनप्रतिदिन रौनकता थपिदै गएको छ । महोत्सव अवलोकनका दैनिक हजारौँको संख्यामा सहभागी हुने गरेको छ । ‘स्थानीय वस्तुको प्रवद्र्धन गरौँ, औद्योगिक…
थप पढ्नुहोस्प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने
तुलसीपुर २, पुस । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता सञ्चालन हुने भएको छ। नेपाल घरेलु तथा साना उद्योग…
थप पढ्नुहोस्जय जीव दर्शनका द्रष्टा उपेन्द्र पौडेल भारत प्रस्थान ।
तुलसीपुर २६, मंसीर जय जीव दर्शनको ज्ञान विस्तार गर्ने उद्देश्यसहित जीव दर्शनका द्रष्टा (संस्थापक) उपेन्द्र पौडेल हालै नेपालबाट भारत प्रस्थान गर्नुभएको छ । भारतमा उहाँले जीव–सम्बन्धी सेवा, दान तथा ज्ञान–प्रसारका…
थप पढ्नुहोस्डडेल्धुराबाट काठमाडौंतर्फ जाँदै गरेकाे ना ८ ख ७४५५ नम्बरको यात्रुबस आज बिहान दाङकाे लमहीमा दुर्घटनामा ।
दाङ ।डडेल्धुराबाट काठमाडौंतर्फ गइरहेको ना ८ ख ७४५५ नम्बरको यात्रुबस आज बिहान दाङमा दुर्घटनामा परेको छ। लमही नगरपालिका–१, कौडियापुल नजिकै पूर्व–पश्चिम राजमार्गको पुलबाट बस खोलामा खसेपछि दुर्घटना भएको जिल्ला प्रहरी…
थप पढ्नुहोस्सरस्वती माध्यामिक विद्यालय तुलसीपुर -३ दमारगाउँमा समाजसेविहरु द्वारा शैक्षिक सामाग्री वितरण ।
समाजसेवि हरु द्वारा सरस्वती माध्यामिक विद्यालय तुलसीपुर -३ दमारगाउँमा शैक्षिक सामाग्री वितरण गरिएकाे छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष अम्बा कुमारी डाँगी (वली) काे अध्यक्षता एंव जय जीव दर्शनका द्रष्टा…
थप पढ्नुहोस्दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु
दाङ ।तुलसीपुर उपमहानगरपालिका–११ कटाहाका १३ वर्षीय निरज चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार दिउँसो करिब १:४५ बजे दंगिशरण गाउँपालिका–३ पदमपुर र दंगिशरण–१ को सिमानामा पर्ने बबई नदीमा माछा…
थप पढ्नुहोस्दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।
दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…
थप पढ्नुहोस्तुल्सिपुर–३ सातबासस्थित श्री प्रा.वि. कल्ले रामृ कोटमा बिपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण ।
तुल्सिपुर उप महानगर पालिका ३ सातबास मा अबस्थित श्री प्रा बि कल्ले रामृ कोट मा आज बिपन्न बिध्यार्थि हरु लाइ कापी कलम स्केल सहयोग गरिएको छ । बिध्यालय ब्यबस्थापन समिति…
थप पढ्नुहोस्












