दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।
दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…
थप पढ्नुहोस्नवलपरासीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, दुई गम्भीर घाइते ।
६ मंसिर, मध्यविन्दु । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका–१६ डण्डा बजारमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शुक्रबार राति १० बजे…
थप पढ्नुहोस्बिना प्रमाण कुटपिट र जबर्जस्ती रकम असुली गरेको आरोप
तुलसीपुर १ मंसिर । असोज १०, बिहान करिब ८:३५ बजे, तुलसीपुर—जेनजि आन्दोलनको समयको आरोप झिक्दै आफूलाई कुटपिट र जबर्जस्ती रकम असुली गरिएको एक युवाले गम्भीर दाबी गरेका छन्। पीडितका अनुसार…
थप पढ्नुहोस्दाङकाे तुलसीपुर- ५ मा घरमा तास खेलिरहेको अवस्थामा १ गड्डी तास र नगद रु. ५५ हजार १९५ रुपैयाँ सहित ५ जना पक्राउ ।
दाङ, २ कार्तिक । दाङकाे तुलसीपुर –५ ख लाइन स्थित हेमराज खड्काको घरमा अबैध रुपमा जुवा खेलिरहेका पाँच जना व्यक्ति प्रहरी नियन्त्रणमा परेका छन्। आज साँझ करिब ५ बजे गोप्य…
थप पढ्नुहोस्तुलसीपुर दाङमा जुवा खेलिरहेका ९ जना व्यक्ति रू.३४,६०५ नगद सहित पक्राउ ।
दाङ, २५ असोज ।दाङको तुलसीपुर उपमहानगरपालिका–९ अटोभिलेजमा अबैध रूपमा तास (जुवा) खेलिरहेको अवस्थामा ९ जना व्यक्ति पक्राउ परेका छन् । आज २०८२ असोज २५ गते बेलुका करिब ६:१५ बजे गोप्य…
थप पढ्नुहोस्तुलसीपुर- ४ रक्षाचाैरमा हिडिरहेकी ४ वर्षे बालिका घाईते, माेटरसाईकल चालक फरार ।।
तुलसीपुर , २२ असोज ।दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरमा भएको सवारी दुर्घटनामा एक बालिका घाइते भएकी छन्। आज २०८२ असोज २२ गते साझ करिब ४:५० काे समयमा रक्षाचौरबाट गणेशपुरतर्फ जाँदै गरेको…
थप पढ्नुहोस्दाङमा लागुऔषध ब्राउन सुगरसहित दुई जना युवक पक्राउ ।
तुलसीपुर, १३ असोज ।दाङमा लागुऔषध ब्राउन सुगरसहित दुई जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१० जलौराका २५ वर्षीय निर्मल डाँगी र त्यही वडाको बुधौरा चोक बस्ने २५ वर्षीय…
थप पढ्नुहोस्तुलसीपुर दाङमा खुकुरी प्रहार, दुई जना घाइते, पाँच जना पक्राउ
दाङ, भदौ २०।दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारस्थित विष्णु नास्ता पसल नजिक आज बिहान खुकुरी प्रहार भएको छ। स्थानीय बसन्त बिकसहित ७–८ जनाको समूहले अचानक आक्रमण गर्दा दुई जना घाइते भएका…
थप पढ्नुहोस्तुलसीपुरमा -७ माेतिपुरमा ट्याक्टर दुर्घटना : दुई किशोरको मृत्यु ।
तुलसीपुर- १५ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरको ओरालोमा ट्याक्टर दुर्घटना हुँदा दुई किशोरको ज्यान गएको छ। शनिबार बिहान ११:०० बजे तुलसीपुरबाट विजौरीतर्फ जाँदै गरेको रा.१.त. ३४७८ नम्बरको जाली बाेकेकाे…
थप पढ्नुहोस्दाङमा ६० वर्षीय पुरुष मृत अवस्थामा फेला
तुलसीपुर ९ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका–११ कटाह त्रिवेणी टोलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। स्थानीय ६० वर्षीय देशु चौधरी बिहीबार दिउँसो घरदेखि करिब ५०० मिटर पूर्वतर्फको भित्री…
थप पढ्नुहोस्















