तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।
तुलसीपुर ५, जेठ । तुल्सिपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा, बेलघारी टोल विकास संस्था तथा स्थानीय जनप्रतिनिधिकाे सक्रिय सहयोगमा, तुल्सिपुर–घोराही सडकखण्डअन्तर्गत पर्ने हिमन्तपुरको सग्राम खोलाको पुलमा रहेको डिभाइडर मर्मत गरिएको छ।…
थप पढ्नुहोस्दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !
दाङ ३, जेठ । प्रजातान्त्रिक प्रक्रियाका बारेमा अभ्यस्त बनाउने उद्देश्यले दाङभ्याली मा. बि. तुलसीपुरले “स्कुल क्याप्टेन” को छनौट चुनावी प्रक्रियाद्वारा सम्पन्न गरेको छ। उक्त अवसरमा ,मतपत्र एवं मतपेटिकाको व्यवस्था गर्दै…
थप पढ्नुहोस्नेपाल आयल निगमले मूल्य घटायो, तर पेट्रोल खोज्दै सर्वसाधारण लाइनमा”
दाङ २, जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल-मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइएको हो। इण्डियन आयल कर्पोरेशनको नयाँ मूल्यसूचीअनुसार…
थप पढ्नुहोस्कर्मचारी तलब वृद्धि हुने संकेत, गृहकार्य सुरु ।
काठमाडौं १ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि निजामती कर्मचारीको तलब वृद्धि गर्ने तयारी थालेको छ। मुख्य सचिव एकनारायण आर्यालका अनुसार सेवामा उत्साह बढाउन तलब बढाउन आवश्यक छ।…
थप पढ्नुहोस्दिव्य कुञ्ज एकेडेमीद्वारा मुठीदान कार्यक्रम सम्पन्न ।।
तुलसीपुर, २६ बैशाख । दिव्यकुन्ज एकेडेमीको आयोजनामा मानवसेवा आश्रम दाङ्ग शाखा तुलसीपुरमा आश्रित लक्ष्मीनारायण तथा बालगोपालको सहयोगकोलागि एक भब्य समाराेहका बिच मुठीदान कार्यक्रम सम्पन्न भएकाे ट । बिद्यालयको सभाहलमा सम्पन्न…
थप पढ्नुहोस्प्रेस सेन्टर नेपाल तुलसीपुरले गर्याे संघठनमा आवद्व केसीलाई बिदाई कार्यक्रम सम्पन्न ।
प्रकाश के सी तुलसीपुर २४, बैशाख । प्रेस सेन्टर नेपाल तुलसीपुरले सङघठनमा आवद्व रिता केसीलाई बैदेशिक जीवन शाेचेजस्तै सफल र गुनस्तरिय बनाउनका निम्ति तुलसीपुर ५ घाेराही राेड स्थित बैशाख १३…
थप पढ्नुहोस्एकैदिनमा सुनको भाउमा ५,३०० रुपैयाँको तीव्र वृद्धि, चाँदी पनि महँगियो
काठमाडौं, २३ बैशाख । नेपाली बजारमा आज सुनको मूल्यमा एकैदिन ठूलो उकालो देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँले बढेर १…
थप पढ्नुहोस्कक्षा १२ को परीक्षा आजदेखि सुरु, ५ लाखभन्दा बढी सहभागी मोबाइल र स्मार्ट डिभाइस लैजान पूर्ण प्रतिबन्धित ।।
काठमाण्डाैं २१, वैशाख । कक्षा १२ को स्थगित परीक्षा आजबाट सुरु भएको छ। बिहान ८ बजेबाट सुरु हुने परीक्षा ११ बजेसम्म चल्नेछ र जेठ २ गतेसम्म सञ्चालन हुनेछ। यसअघि वैशाख…
थप पढ्नुहोस्राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०२५ को अवसरमा प्रभातफेरी सम्पन्न
घाेराही, १९ बैशाख ।कम्प्यूटर एशोसिएसन नेपाल (क्यान महासंघ) दाङ शाखाको आयोजनामा मिति २०८२ साल वैशाख १९ गते राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०२५ को अवसरमा कर्मचारी मिलन केन्द्र, शहिदगेद, बैङरोड,…
थप पढ्नुहोस्राप्ती इञ्जिनियरिङ कलेजमा क्यान दाङ र लायन्स क्लवको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न, २३ जनाले गरे रक्तदान ।।
घाेराही, १८ बैशाख । राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङमा रक्तदानराष्ट्रिय सूचना तथा प्रविधि दिवस २०२५ को अवसरमा सूचना प्रविधिको अभियान डिजिटल नेपालको निर्माण भन्ने मुल नाराका साथ क्यान महासंघ दाङ…
थप पढ्नुहोस्