राप्ती इञ्जिनियरिङ कलेजमा क्यान दाङ र लायन्स क्लवको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न, २३ जनाले गरे रक्तदान ।।
घाेराही, १८ बैशाख । राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङमा रक्तदानराष्ट्रिय सूचना तथा प्रविधि दिवस २०२५ को अवसरमा सूचना प्रविधिको अभियान डिजिटल नेपालको निर्माण भन्ने मुल नाराका साथ क्यान महासंघ दाङ…
थप पढ्नुहोस्देशभर २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि दिइँदै ।।
दाङ ६ बैशाख । देशभरका करिब २२ लाख बालबालिकाले आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि सेवन गर्नेछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गर्दै आएको ‘राष्ट्रिय भिटामिन ए…
थप पढ्नुहोस्नेपाल नेत्र ज्योति संघ दाङ शाखाको एक्काइसौँ साधारण सभा सम्पन्न
तुलसीपुर १३ चैत । नेपाल नेता ज्योति सङ्घ दाङ शाखाको एक्काइसौँ वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ।नेपाल नेत्र ज्योति संघ दाङ शाखाका व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षतामा…
थप पढ्नुहोस्त्रिदेव सेकेन्डरी बाेर्डिङ स्कुल वार्षिक खेलकुद कार्यक्रम शुभारम्भ ।।
त्रिदेव सेकेन्डरी बाेर्डिङ स्कुल तुलसीपुर -७ दाङकाे वार्षिक खेलकुद कार्यक्रम २०८१ आज देखि प्रादेशिक रंगशाला बेल्झुण्डीमा शुरू भएकाे छ। विद्यालयमा रहेका ४ वटा हाउस ग्रुप सगरमाथा, कंचनजंगा, मकालु र अन्नपूर्णले…
थप पढ्नुहोस्









