उद्यमी महिला सहकारी संस्था गढवा को साधारण सभा सम्पन्न

उद्धामि भै आत्मनिर्भर बनौ भन्ने मुलनाराका साथ स्थापित गढवा सामाजिक उद्धमि महिला सहकारी संस्था लिमिटेडको प्रथमब बार्सिक साधारण सभा तथा अधिबेशन गढवा मा सम्पन्न भएको छ ।
गढवा सामाजिक महिला उद्दमि समुहकि अध्यक्ष शोभा रावतको सभापतित्व तथा प्रतिनिधि सभा सदस्य नारायणि शर्माको प्रमुख आथित्य तथा गढवा गाउपालिका का अध्यक्ष यम नारायण शर्मा,उपाध्यक्ष शारदा चौधरीको बिशिस्ट आथित्यमा सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सहकरीको मुल्य मान्यता अनुसार जनहितमा इमादारिताले काम गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
१ हजार एक सय चार सदस्य रहेको सहकारीको कोसाध्यक्ष पद्मा पुनले ५१ लाख ७८ हजार पांच सय बाउन्न रुपैया बराबरको आय ब्यय प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
गढवा गाउपालिका वडा नं ५ का अध्यक्ष लेख बहादुर थापा,कार्यक्रममा रोजगार शाखा संयोजक अशोक यादव,भिटा परियोजनाका प्रमुख बसन्त कुमार शर्मा,गढवा गाउपालिका वडा नं ३का अध्यक्ष तुलसि राम अधिकारे,चन्द्रा केसि ,पत्रकार दुखहरण यादव,आलोक भावुक लगायतको सहकारीका सदस्य तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
सहकारीको सदस्य माया समालको स्वागत मनत्व्य बाट शुरु भएको कार्यक्रमको सन्चालन भिटा परियोजनाको सामाजिक परिचालक कैलाश चौधरीले गर्नु भएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत