ग्रासी प्रहार गरि फरार भएका २ जना घरबाट पक्राउ

रिता केसी
तुलसीपुर , ५ पुस । ग्रासी प्रहार गरि फरार भएका २ जना घरबाट पक्राउ व्यक्ति पक्राउ परेका छन । पक्रउ पर्नेमा तुलसीपुर १८ बिजाैरिका २२ वर्षिय प्रकाश चौधरी र उनका भाइ २० वर्षिय प्रमोद चाैधरि रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्ष प्रकाश थापाले जानकारि दिनुभयाे । अाफ्नै घरमा लुकिछिपि बसिरहेकाे अवस्थामा फेला पारि नियन्त्रणमा लिएकाे उहाले बताउनुभयाे ।

उहाका अनुसार तुलसीपुर १८ बिजौरीका २२ वर्षीय प्रकाश चाैधरि र उनका भाइ २० वर्षिय प्रमोद चौधरी र ३१ वर्षिय रेसम चाैधरिले तुलसीपुर ७ का ३० वर्षीय सुरेश रसाइली र २८ वर्षीय सुरज पुनलाई तुलसीपुर १८ बिजौरीमा रहेको प्रचण्ड किराना पसलमा सामान किन्न गएका व्यक्तिहरूलाई सामान किनिरहेको अवस्थामा एक्कासी प्रहार गरेका थिए।
हिजो राति १० बजेको समयमा प्रहारबाट घाइते भएका व्यक्तिहरूलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा ल्याई सामान्य उपचार पश्चात थप उपचारका लागि नर्सिङ होम नेपालगञ्ज बाँकेमा रिफर गरिएको थियाे ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत