तुलसीपुरमा मासु काट्ने ग्रासी प्रहारबाट दुईजना घाइते

रिता केसी
तुलसीपुर, ५ पुस । दाङको तुलसीपुरमा मासु काट्ने ग्रासी प्रहारबाट दुईजना घाइते भएका छन् । तुलसीपुर १८ बिजौरीका ३२ वर्षीय प्रकाश चौधरी ३१ वर्षीय सन्दीप चौधरी र ३० वर्षीय रेशम चौधरीले तुलसीपुर ७ का ३० वर्षीय सुरेश रसाइली र २८ वर्षीय सुरज पुनलाई तुलसीपुर १८ बिजौरीमा रहेको प्रचण्ड किराना पसलमा सामान किन्न गएका व्यक्तिहरूलाई सामान किनिरहेको अवस्थामा एक्कासी प्रहार गरेको तुलसीपुर इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।।

ग्रासी प्रहरी निरीक्षक थापाका अनुसार हिजो राति १० बजेको समयमा प्रहारबाट घाइते भएका व्यक्तिहरूलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा ल्याई सामान्य उपचार पश्चात थप उपचारका लागि नर्सिङ होम नेपालगञ्ज बाँकेमा रिफर गरिएको हो । प्रहार गर्ने व्यक्तिहरू फरार भएकोले खोजतलास भइरहेको उहाँले बताउनुभयो।

मासु काट्ने ग्रासी प्रहारजस्ता घटनाहरू व्यक्तिगत क्रोध, नशाको प्रभाव, वा सामाजिक विवादका कारण हुने गर्छन्। यस्ता घटनालाई रोक्न कानून कार्यान्वयन, सचेतना र सामाजिक सहयोगमार्फत समाजलाई सुरक्षित र शान्त बनाउन सकिन्छ।

  • सम्बन्धित पोस्टहरू

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    डीभाइन टेम्पल एकेडेमीमा कक्षा १२ अध्ययनरत बिद्यार्थीहरूले करिव १ महिनाकाे तालिम लिइसकेपछि आज एक समारोहका बिच विभिन्न खानेकुराकाे प्रदर्शनी देखाएका हुन । सैद्धान्तिक पाठ्यक्रम पूरा गरेपछि कुमाख कलेज अफ म्यानेजमेन्ट…

    थप पढ्नुहोस्

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुर, ५ चैत । दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित गाेदाम घर नजिकमा खुकुरी प्रहार हुँदा एक ब्यक्ति घाईते भएका छन् ।मंगलबार दिउसाे २ बजेतिर दुईजना ब्यक्तिले खुकुरी प्रहार…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १५:२२
    • 89 views
    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १२:४२
    • 126 views
    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार १०:१८
    • 119 views
    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०९:२९
    • 62 views
    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०८:४०
    • 87 views
    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०४:१६
    • 73 views
    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित