दङ्गीशरण ६ बागरमा महोत्सवको तयारी तीव्र

दाङ २३ पुस ।दङ्गीशरण ६ बागरमा प्रथम दङ्गीशरण कृषि पर्यटन व्यापारिक तथा सांस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ। कृषि पर्यटन व्यापारिक तथा सांस्कृतिक क्षेत्रलाई प्रवर्धन गर्नका लागि २०८१ पुस २८ गतेदेखि माघ ८ गतेसम्म दङ्गीशरण गाउँपालिका ६ बागर दाङमा सञ्चालन गर्न लागेको संयोजक अजय बुढाथोकीले पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।

फ्रेन्च स्केट जोन प्राली नारायणपुर दाङको आयोजनामा ,मितेरी युवा क्लब तुलसीपुर दाङको सह आयोजनामा ,भावना एमयुजेन्ट प्रा ली कैलाली नेपालको व्यवस्थापनमा तथा दङ्गीशरण गाउँपालिका हेकुली दाङको संरक्षणमा महोत्सव सञ्चालन हुने भएको छ ।

महोत्सवमा स्थानीयसँगै राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरूको उपस्थिति रहने भएको छ भने दर्शकहरूलाई महोत्सवमा प्रवेश गर्नका लागि रु १०० शुल्क टिकट राखिएको छ।५० हजारभन्दा बढी दर्शकहरूले प्रत्यक्ष रूपमा महोत्सवको अवलोकन गर्न सकिने तथा तथा महोत्सवबाट ६० लाख रुपैयाँभन्दा धेरै रकम सङ्कलन हुने अनुमान गरिएको संयोजक बुढाथोकीले बताउनुभयो ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…