प्रथम दंगीसरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ को भब्य समारोहकाबिच समउद्घाटन

दंगीसरण पौष २८ प्रथम दंगीसरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ को आइतबार दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले उद्घाटन गरेकाछ्न ।पौष २८ देखि माघ ८ गतेसम्म दंगीशरण ६ को बागर ठन्डि बजारमा चल्ने ब्यापारीक महोत्सबको गाउँपालिका अध्यक्ष शम्भु गिरीले पानसमा दियो बालि महोत्सवको उद्घाटन गरेकाहुन ।दंगीशरण गाउँपालिकाका पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि फ्रेन्ड्स स्केट जोन प्रा.लिले महोत्सवको आयोना गरेकोछ ।

महोत्सवको उद्घाटनगर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले पहिलो पटक दंगीशरणको ठन्डि बजारमा संचालन भएको कृषी पर्यटन तथा ब्यापारीक महोत्सव सफल पार्दिन सबैमा आग्रहगरे । गाउँपालिकाका कृषि पर्यटन तथा ऐतिहासिक ठाउँहरुको प्रचारप्रसारले पनि गाउँपालिकाको समग्र बिकाशमा टेवा पुर्याउने अध्यक्षले बताए ।

यस्तै महोत्सव उद्घाटन समारोहका बिशिस्ट अथिती गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले पहिलो पटक आफ्नो गाउँठाउँमा लाग्न लागेको महोत्सवले समग्र दंगीशरणको कृषि र पर्यटनमा सहयोग पुग्ने बताइन

१० दिनसम्म चल्ने महोत्सवमा चर्खे पिङ, बाल उधान, डुङ्गा ,स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति स्थानीय तथा अन्य ठाउँमा उत्पादित बस्तुहरु सहितको स्टलहरु रहनेछ्न ।मेलामा प्रबेश सुल्क १०० एक सय रुपैयाँ लाग्ने आयोजकले बताएकोछ । सोमबार भोलि चर्चित गाएक कृष क्षेत्री,आर जे रासकोटि,लगायतका थुप्रै कलाकारको उपस्थिति रहने मुलआयोजक समितिले बताएकोछ ।स्थानीय स्तरमा संचालन हुन लागेको प्रथम महोत्सव सफलपार्न सवैजनाले आ आफ्नो ठाउँबाट सहयोग पुर्याइदिन महोत्सव मुल अयोजक समितीले सवैमा आग्रह गरेकोछ ।

महोत्सव उद्घाटन महोत्सव मुल आयोजक समितीका सयोजक अजय बुढाथोकिको अध्यक्षता,दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता,तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा महोत्सवको उद्घाटन गरीएकोहो।उद्घाटन समारोहम बिभिन्न झाकि र्यालि तथा थारु नृत्य सहित बिधालयका बिद्यार्थीहरुको उत्कृष्ट प्रस्तुति सङ्गै बिभिन्न नृत्याङ्गनाहरुको नृत्यसमेत प्रस्तुत गरीएकोथियो ।मितेरी युवा कलबका कार्यबाहक अध्यक्ष धनराज रोकाको स्वागत मन्तव्य बाट शुरुभएको कार्यक्रमको सहजीकरण संचारकर्मि एच.आर.मगरले गरेकाथिय ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…