इन्स्पेक्टर माझीको सक्रियतामा सडक दुर्घटना न्यूनिकरण चालकहरुको प्रतिबद्धता सहितको ५०९ जना हस्ताक्षर

दाङ । भालुवाङ ईलाका प्रहरी कार्यालय भालुवाङ दाङको आयोजनामा सवारी चालक दुर्घटना न्यूनिकरणमा मेरो जिम्मेवारी “,
“हाम्रो सडक मेरो सवारी ,ट्राफिक नियम पालना मेरो जिम्मेवारी ” र ” म सवार यात्री , दुर्घटना न्यूनिकरण मेरो जिम्मेवारी ” भन्ने मुल नाराका साथ दुर्घटना न्यूनीकरण गर्न निरंतरता ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझी ज्यूबाट स्थानिय जन-प्रतिनीधि,संघ-संस्थाहरुका प्रमुख तथा प्रतिनिधीहरु,समाजसेवी बुद्बी-जिवीहरु,सवारी चालकहरु, सडक प्रयोगकर्ताहरु स्थानिय व्यवसायीहरु समेतको सहभागितामा जिल्ला दाङ राप्ती गाउँपालिका वडा नं.१ भालुवाङ पुलचोक र ऐ.२ लालमटिया चोक लगाएतका स्थानहरुमा सवारी दुर्घटना न्यूनिकरणको लागि प्रतिबद्धता सहितको हस्ताक्षर कार्यक्रम संचालन गरी कुल ५०९ जना सवारी चालकहरुको हस्ताक्षर संकलन गरिएको ईलाका प्रहरी कार्यालय भालुवाङ्ले जानकारी दिएको छ ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत