इन्स्पेक्टर माझीको सक्रियतामा सडक दुर्घटना न्यूनिकरण चालकहरुको प्रतिबद्धता सहितको ५०९ जना हस्ताक्षर

दाङ । भालुवाङ ईलाका प्रहरी कार्यालय भालुवाङ दाङको आयोजनामा सवारी चालक दुर्घटना न्यूनिकरणमा मेरो जिम्मेवारी “,
“हाम्रो सडक मेरो सवारी ,ट्राफिक नियम पालना मेरो जिम्मेवारी ” र ” म सवार यात्री , दुर्घटना न्यूनिकरण मेरो जिम्मेवारी ” भन्ने मुल नाराका साथ दुर्घटना न्यूनीकरण गर्न निरंतरता ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझी ज्यूबाट स्थानिय जन-प्रतिनीधि,संघ-संस्थाहरुका प्रमुख तथा प्रतिनिधीहरु,समाजसेवी बुद्बी-जिवीहरु,सवारी चालकहरु, सडक प्रयोगकर्ताहरु स्थानिय व्यवसायीहरु समेतको सहभागितामा जिल्ला दाङ राप्ती गाउँपालिका वडा नं.१ भालुवाङ पुलचोक र ऐ.२ लालमटिया चोक लगाएतका स्थानहरुमा सवारी दुर्घटना न्यूनिकरणको लागि प्रतिबद्धता सहितको हस्ताक्षर कार्यक्रम संचालन गरी कुल ५०९ जना सवारी चालकहरुको हस्ताक्षर संकलन गरिएको ईलाका प्रहरी कार्यालय भालुवाङ्ले जानकारी दिएको छ ।

  • सम्बन्धित पोस्टहरू

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    दाङ, ७ जेठ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेकाले देशका धेरै स्थानहरूमा हावाहुरी, मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको छ। विशेषगरी…

    थप पढ्नुहोस्

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुर ६, जेठ । मङ्गलवार भएकाे हावाहुरी र वर्षाले दाङको तुलसीपुर, देउखुरीको राजपुर लगायतका स्थानहरूमा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार हावाहुरीले विद्युतका पोल ढालेको, तार चुँडिएको…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    • By rita kc
    • ८ जेष्ठ २०८२, बुधबार ०४:३३
    • 34 views
    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    • By rita kc
    • ७ जेष्ठ २०८२, मंगलवार १५:२७
    • 60 views
    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    • By rita kc
    • ६ जेष्ठ २०८२, सोमबार १६:२१
    • 118 views
    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम   खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    • By rita kc
    • ५ जेष्ठ २०८२, आईतवार ०४:१९
    • 86 views
    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०५:१९
    • 208 views
    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न  !

    आजकाे राशिफल ।

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०१:५५
    • 126 views
    आजकाे राशिफल ।