डिभाईन एजुकेसन फाउन्डेसन द्वारा सञ्चालित डिभाईन मन्टेश्वरीले ९ औ बार्षिकाेत्सव मनायो…

तुलसीपुर १७ दाङ
तुलसीपुर ६ रजाैरामा रहेको डिभाईन मन्टेश्वरीले ९ औ बार्षिकाेत्सव तथा अभिभावक दिवस एक भब्य समारोहका बिच सम्पन्न गरेकाे छ । मन्टेश्वरि स्थापना भएकाे ९ औ वर्ष पूरा भएकाे अवसरमा डिभाइनले ड्रिम व्यङ्क्विट प्यालेसमा कार्यक्रम सम्पन्न गरेको हाे । डिभाईन मन्टेश्वरीका फाउन्डर ओम प्रकाश न्याैपानेकाे अध्यक्षयतामा तथा रासस दाङका प्रमुख नारायणी रजाैरेकाे प्रमुख आथित्यतामा भएको हाे ।

कार्यक्रममा बाेल्दै उहाले , बिद्यार्थीकाे सर्वानिङ बिकासकाे लागि यश स्कुलले चालेको कदम अत्यन्तै अनुकरणीय रहेकाे वताउनुभयाे । बालबालिका कलिला माटा जस्तै भएकाले उनलाइ असल र सस्कारि बनाउन अभिभावकले बिशेश भूमिका निभाउनुपर्ने उहाले जाेड दिनुभयाे ।
त्यसैगरि मन्टेश्वरीलाई थप माथि लैजान यश बिद्यालयले तिब्र रूपमा संघर्ष गर्दै अाएकाे , अध्यक्ष ओम प्रकाश न्याैपाने बताउनु भएको हाे ।

त्यस्तै सहायक प्रिन्सिपल महेश लामिछानेले कार्यक्रम लाई सम्बाेधन गर्दै , बिद्यालय बिद्यार्थीकाे द्राेस्राे घर भएकाले बिद्यालयले बिद्यार्थीलाई अनुशासन , संस्कार ब्यबहारिक शिक्षामा जाेड दिदै अाएकाे वताउनुभयाे ।

उहाले बिद्यालयले बिद्यार्थीलाई उच्च स्थानमा लैजान त्रिकोणान्मक सम्बन्धकाे अति आबश्यक पर्ने बताउनुभएकाे हाे ।

कार्यक्रममा विभिन्न संस्कृति झल्किने नृत्य तथा सांगितिक प्रस्तुतीसमेत राखिएको थियो। भने बिद्यार्थीहरूले विभिन्न किसिमका बिज्ञान प्रदर्शनी पनि देखाउनु भएको थियाे ।

बिद्यालयकि प्रिन्सिपल बिन्दु खनालकाे स्वागत मन्तव्यकाट सुरूवात भएको कार्यक्रम , अध्यक्ष ओम प्रकाश न्याैपानेले समापन गर्नुभएको हाे , भने कार्यक्रमकाे सहजीकरण शिक्षिका सुजता डांगिले गर्नुभएको हाे ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान