डिभाईन एजुकेसन फाउन्डेसन द्वारा सञ्चालित डिभाईन मन्टेश्वरीले ९ औ बार्षिकाेत्सव मनायो…

तुलसीपुर १७ दाङ
तुलसीपुर ६ रजाैरामा रहेको डिभाईन मन्टेश्वरीले ९ औ बार्षिकाेत्सव तथा अभिभावक दिवस एक भब्य समारोहका बिच सम्पन्न गरेकाे छ । मन्टेश्वरि स्थापना भएकाे ९ औ वर्ष पूरा भएकाे अवसरमा डिभाइनले ड्रिम व्यङ्क्विट प्यालेसमा कार्यक्रम सम्पन्न गरेको हाे । डिभाईन मन्टेश्वरीका फाउन्डर ओम प्रकाश न्याैपानेकाे अध्यक्षयतामा तथा रासस दाङका प्रमुख नारायणी रजाैरेकाे प्रमुख आथित्यतामा भएको हाे ।

कार्यक्रममा बाेल्दै उहाले , बिद्यार्थीकाे सर्वानिङ बिकासकाे लागि यश स्कुलले चालेको कदम अत्यन्तै अनुकरणीय रहेकाे वताउनुभयाे । बालबालिका कलिला माटा जस्तै भएकाले उनलाइ असल र सस्कारि बनाउन अभिभावकले बिशेश भूमिका निभाउनुपर्ने उहाले जाेड दिनुभयाे ।
त्यसैगरि मन्टेश्वरीलाई थप माथि लैजान यश बिद्यालयले तिब्र रूपमा संघर्ष गर्दै अाएकाे , अध्यक्ष ओम प्रकाश न्याैपाने बताउनु भएको हाे ।

त्यस्तै सहायक प्रिन्सिपल महेश लामिछानेले कार्यक्रम लाई सम्बाेधन गर्दै , बिद्यालय बिद्यार्थीकाे द्राेस्राे घर भएकाले बिद्यालयले बिद्यार्थीलाई अनुशासन , संस्कार ब्यबहारिक शिक्षामा जाेड दिदै अाएकाे वताउनुभयाे ।

उहाले बिद्यालयले बिद्यार्थीलाई उच्च स्थानमा लैजान त्रिकोणान्मक सम्बन्धकाे अति आबश्यक पर्ने बताउनुभएकाे हाे ।

कार्यक्रममा विभिन्न संस्कृति झल्किने नृत्य तथा सांगितिक प्रस्तुतीसमेत राखिएको थियो। भने बिद्यार्थीहरूले विभिन्न किसिमका बिज्ञान प्रदर्शनी पनि देखाउनु भएको थियाे ।

बिद्यालयकि प्रिन्सिपल बिन्दु खनालकाे स्वागत मन्तव्यकाट सुरूवात भएको कार्यक्रम , अध्यक्ष ओम प्रकाश न्याैपानेले समापन गर्नुभएको हाे , भने कार्यक्रमकाे सहजीकरण शिक्षिका सुजता डांगिले गर्नुभएको हाे ।

  • सम्बन्धित पोस्टहरू

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    दाङ, ७ जेठ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेकाले देशका धेरै स्थानहरूमा हावाहुरी, मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको छ। विशेषगरी…

    थप पढ्नुहोस्

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुर ६, जेठ । मङ्गलवार भएकाे हावाहुरी र वर्षाले दाङको तुलसीपुर, देउखुरीको राजपुर लगायतका स्थानहरूमा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार हावाहुरीले विद्युतका पोल ढालेको, तार चुँडिएको…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    • By rita kc
    • ८ जेष्ठ २०८२, बुधबार ०४:३३
    • 24 views
    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    • By rita kc
    • ७ जेष्ठ २०८२, मंगलवार १५:२७
    • 60 views
    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    • By rita kc
    • ६ जेष्ठ २०८२, सोमबार १६:२१
    • 118 views
    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम   खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    • By rita kc
    • ५ जेष्ठ २०८२, आईतवार ०४:१९
    • 84 views
    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०५:१९
    • 208 views
    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न  !

    आजकाे राशिफल ।

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०१:५५
    • 126 views
    आजकाे राशिफल ।