अाज भदाै २९ गते शनिबारकाे राशिफल

मेष राशि – राष्ट्रिय भक्तिले मन भावविभाेर हुनेछ । शिक्षा क्षेत्र शुभ रहला ।अधुरा कार्य सुचारु हाेलान् । पुराना समस्या पुन सुल्छनेछन् ।

बृष राशि – याेजात्मक कार्यले सफलता पाउला । सामाजीक कार्यमा मान प्राप्त हाेला ।अाज संघर्ष वढि र प्रतिफल कम हुनेछ ।

मिथुन राशि – सरसामान हराउने ,चाेरीहुने हाेला । स्वास्थ्य समस्या वढेर अाउला । साझेदारीमा काम गर्नु उपर्युक्त नहाेला ।

कर्क राशि -अाज दिन शुभ रहेकाे छ । भाग्य वृद्दि हाेला ।साहित्य र मनाेरन्जनमा मन जाला ।विभिन्न अवसरहर प्राप्त हाेला ।

सिंह राशि -धर्मकर्ममा मन जाला । अधुरा कार्य पुनः सुचारु हाेलान् ।रचनात्मक कार्यमा सहभागि भैएला ।

कन्या राशि -निर्णयात्मक क्षमता वढेर अाउला । व्यवसायमा भने साेचे अनुरुप सफलता मिल्ने छैन । राजनैतिक सफलता भने प्राप्त हाेला ।

तुला राशि -अनावश्यक खर्च हाेला। अाफ्नै सहकर्मिकाे अालाेचना सहनु पर्ला ।अाज कार्यमा बाधा अाउन सक्छ लगनशील हुनुहाेला ।

बृश्चिक राशि – अाध्यात्मिक उर्जाले मन खुसि रहला ।यात्रा शुभ रहला । स्वास्थ्यमा भने ख्याल राख्नुहाेला ।

धनु राशि – विद्या र ज्ञानले परिपूर्ण भैएला ।अरुलाई प्रभावित् पार्न सकिएला ।न्यायिक कार्यमा सफलता हाेला । अार्थिक क्षति भने सहनु पर्नेछ ।

मकर राशि -धैर्यता एवं लगनशिलताले कार्य सहजै सम्पादन हाेलान् ।दिन प्रेमिल हाेला । शिक्षा क्षेत्र शुभ रहेकाे छ ।

कुम्भ राशि -मन खिन्न हाेला । उत्साह घट्नेछ ।सामाजीक कार्यमा हात नहाल्दा नै शुभ हाेला । गरेकाे कार्यमा लाभ मिल्ने छैन ।

मिन राशि -स्वादिष्ट भाेजन प्राप्त हाेला । बाणिकाे प्रसंसा वढ्ला ।नयाँ अवसर प्राप्त हाेला । साथीभाईकाे सहयाेगले मन खुसि हाेला ।

अाजकाे लागि वास्तु टिप्स :-

घरकाे उत्तर पूर्व दिशामा फाेहाेर राख्ने ठाउँ कहिले पनि वनाउनु हुदैन ।
घरमा फुटेका भाडाँकुडा ,शीशा, बिग्रेकाे बन्द घडि पनि राख्नु हुदैन । यसले दुर्भाग्य वढाउँछ ।
घरकाे ठिक सामुन्ने काडाँ वाला वृक्ष , ठुलाे चाेप अाउँने वृक्ष पनि राेप्नु हुदैन ।
वृक्षकाे छायाँ घरमा पर्नु पनि शुभ हाेईन यसले बच्चा वा परिवारमा सामाजीक प्रतिष्ठा घटाउने कार्य गर्दछ ।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान