गणेश डाँगी गगनको ‘टोट्क्या सल्ला’गीत सार्बजनिक |

गणेश डाँगी गगनको ‘टोट्क्या सल्ला’गीत सार्वजनिक |
कृष्ण अधिकारी भदौ २४,दाङ
लामो समयदेखी दाङमा कार्यथलो बनाएर दाङको तुलसीपुरमा गगन फार्मेसी सङ्गै नेपाली साङ्गीतिक क्षेत्रमा चम्किलो तारा जस्तै चम्कीरहेका गणेश गगनको नयाँ साङ्गीतिक कोसेली ‘टोट्क्या सल्ला’ सार्बजनिक भएको छ | यसभन्दा अघि गायक डाँगीले दर्जनौं गीतमा आवाज सहित शब्द संगै एरेन्ज गरेका छन | गणेश डाँगी गगन नामक युटुबबाट सार्बजनिक गरिएको गीतमा पि एन साईला,रमेश डाँगी,निर्मला देबि बस्नेत,देबि बस्नेत,लिला कवर,हेमराज डाँगी, दिप श्रेष्ठ ,सरिता बुढाथोकी , मन्जु थापा र गणेश डाँगी (गगन)को स्वर रहेको छ भने एरेन्ज/रेकर्ड /मिक्सिङ हेमराज डाँगीले गरेका हुन | दाङ जिल्लाको शान्तिनगर ३ पातेटाकुरामा सुटिङ गरिएको टोट्क्या सल्ला नामक झ्याउरे गीतमा
अभिषेक मल्ल , अर्जुन रोका,दिप श्रेष्ठ ,शुलभ पौडेल, गणेश डाँगी गगन,शाखिरा मगर,सुरक्षा मगर,तारा केसी,बिमला मगर,हिरा ठकुरी सहित हास्य कलाकार कृष्ण डाँगी , पूर्ण केसी,होताराम ओलीले अभिनय गरेको गीतमा निर्देशन,कोरियोग्राफी,कलर तथा सम्पादन अभिषेक मल्लले गरेका हुन |
गीत श्याम चौधरीले खिचेका हुन भने भने ड्रोन महेश कुसुम्याले चलाएका थिए साथै गीतको भिडियो तयार पार्ने क्रममा फुटेज कलेक्सन खकेन्द्र केसी गरेका हुन |

  • सम्बन्धित पोस्टहरू

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    नवलपरासीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, दुई गम्भीर घाइते ।

    ६ मंसिर, मध्यविन्दु । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका–१६ डण्डा बजारमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शुक्रबार राति १० बजे…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने