बसपार्कलाइ व्यवस्थित बनाउन सिसि क्यामरा जडान गर्नुपर्नेमा जाेड अध्यक्ष सुरेश हमाल

तुलसीपुरकाे बसपार्कमा विश्वकर्मा बाबा मन्दिर उद्घाटन कार्यक्रमकाे अवसर पारि हमालले बसपार्क व्यवस्थित र सुरक्षित बनाउनका लागि सिसि क्यामरा,लाइट र बाटाे मर्मतका लागि निकायकाे ध्यान अार्षण गराउनुभएकाे हाे ।

त्रिशिद्वेश्वरि राप्ती यातायात सेवा प्राइभेट लिमिटेडकाे अायाेजनामा तथा विभिन्न सहयाेगि दाताहरूकाे सहयाेगमा ७ लाखकाे रकमा मन्दिर निर्माग भएकाे हाे ।
तुलसीपुर बसपार्क टिकट काउन्टर घर नजिक मन्दिर उद्घाटन भएकाे हाे ।

यातायात व्यवसायी तथा अन्य सर्वसाधरणले सहज रूपमा पुजा गर्न सकियाेस भन्ने उदेश्यले कार्यक्रम गरिएकाे हाे ।
प्रालिका अध्यक्ष सुरेस हमालकाे अध्यक्षतामम तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काकाे प्रमुख अातिथ्कायतामा कार्यक्रममा भएकाे हाे । कार्यक्रममा मेयर टिकाराम खड्काले मन्दिर निर्माण गर्दा चालक लाई निर्धक्कता महसुस हुने बताउनुभयाे

। त्यस्तै बाेल्ने बक्ताहरूले यात्रा सुरू गर्दा मन्दिरलाइ सम्झेर यात्रा गर्ने बताय । कार्यक्रमकाे सहजिकरण प्रालिका संयाेजक सरद रेग्मिले गर्नुभयकाे थियाे ।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत