तुलसीपुर नगर जेसिसले दियाे थुनुवाहरूकाे लागि उत्प्रेणादायी पुस्तक


असोज ७
तुलसीपुर नगर जेसीजले इलाका प्रहरी कार्यलय तुलसीपुरलाई पुस्तक हस्तान्तरण गरेको छ । इलाका प्रहरी कार्यालयमा रहेका थुनुवा हरुको लागि जीवन बदल्ने उत्प्रेनदायिक पुस्तक हस्तान्तरण गरिएको हो । मानिसको जीवनमा नकारात्मक सोच हरु हावी हुन नदिन तथा सकारात्मक सन्देश दिन जीवनोपयोगी पुस्तक हस्तान्तरण गरिएको तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्ण विक्रम डाँगीले बताउनु भयो । अध्यक्ष डाँगीले भन्नु भयो मानिसलाई सकारात्मक बाटो देखाउने ज्ञानको भण्डार पुस्तकालयको माध्यमबाट जीवन परिवर्तन गर्न सकिन्छ । यसर्थ नागरिकलाई जिम्मेवार बनाउन किताबको महत्व धेरै रहेको छ । इलाका प्रहरी कार्यलय तुलसीपुरका प्रमुख ठाकुर पोख्रेलले तुलसीपुर नगर जेसीजले सामाजिक उत्तरदायित्वको वहन गर्दै उत्प्रेनमुलक किताब हरु प्रदान गर्नु भएकोमा धन्यबाद व्यक्त गर्नु भयो । थुनुवा हरुको लागि मात्र होइन सबै जनाले पुस्तकालय बट पढ्न पाउनु हुन्छ प्रमुख पोख्रेल ले भन्नु भयो ।
तुलसीपुर नगर जेसीज वर्ष २०२३ दवारा निर्मित पुस्तकालय गत वर्ष ६० थान पुस्तक हास्तन्तरनं गरिएको थियो भने अहिले ९० थान पुस्तक उपलब्ध गराइएको तुलसीपुर नगर जेसिजका महासचिव कमल प्रकाश शर्माले जानकारी दिनु भयो ।

  • सम्बन्धित पोस्टहरू

    🛑 तुलसिपुरमा ट्याक्टर ठक्कर: ७ वर्षे बालक घाइते, चालक पक्राउ ।

    तुलसीपुर, २ असार । दाङ, तुलसीपुरमा –गएराति करिब ९ बजे तुलसिपुर –६ गाइडर स्थित हात्तिखौवा चोकमा ट्याक्टरको ठक्करबाट ७ वर्षीय बालक एलमान के.सी. घाइते भएका छन्। पोखराज के.सी.का छोरा एलमान…

    थप पढ्नुहोस्

    तुलसीपुरकाे बेलुवामा लुटपाटः एक युवकसंग ३९ हजार नगद, मोबाइल र प्रेस कार्ड लुटियो: चार जना पक्राउ ।

    तुलसीपुर, ३१ जेठ । तुलसीपुर –९ बेलुवास्थित जेठ २९ गते आइसक्रिम फ्याक्ट्री नजिक एक युवकलाई लुटपाट गरिएको घटना सार्वजनिक भएको छ। तुलसीपुर बसपार्कबाट मोटरसाइकलमा घर फर्किँदै गरेका तुलसीपुर–७ का २७…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    उरहरीमा मोटरसाइकल दुर्घटना, एक महिला घाइते ।

    उरहरीमा मोटरसाइकल दुर्घटना, एक महिला घाइते ।

    बेलुवा दाङमा साईकल दुर्घटना, बालक घाइते

    बेलुवा दाङमा साईकल दुर्घटना, बालक घाइते

    🛑 तुलसिपुरमा ट्याक्टर ठक्कर: ७ वर्षे बालक घाइते, चालक पक्राउ ।

    🛑 तुलसिपुरमा ट्याक्टर ठक्कर: ७ वर्षे बालक घाइते, चालक पक्राउ ।

    पर्सेनी दाङमा गोठमा भीषण आगलागी, लाखौंको क्षति ।

    पर्सेनी दाङमा गोठमा भीषण आगलागी, लाखौंको क्षति ।

    ग्वारखोलामा सडक भासिँदा टिप्पर पल्टियो, एक घाइते ।

    ग्वारखोलामा सडक भासिँदा टिप्पर पल्टियो, एक घाइते ।

    आजकाे राशिफलमा तपाईंको भाग्य ।

    आजकाे राशिफलमा तपाईंको भाग्य ।