तुलसीपुरमा माेटरसाइकल दुर्घटना हुदा एक जनाकाे मृत्यु दुई जना घाइते

रिता केसी
तुलसीपुर , २३ मंसिर । तुलसीपुरमा तुलसीपुरमा माेटरसाइकल दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ भने दुई जना घाइते भएका छन । मृत्यु हुनेमा तुलसीपुर ३ खमारिका १६ वर्षिय दिपेन्द्र वलि रहेकाे र तुलसीपुर ४ का १७ वर्षिय गनेश खड्का , घाेरनेटिका १८ वर्षिय सन्दिप वलि घाइते रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारि दिनुभयाे ।

अाज दिउसाे २:२० बजेकाे समयमा खाद्रे बनहरिबाट तुलसीपुर तर्फ अाउदै गरेकाे लु प्र ०२-००१ प १७१७ नम्बरकाे चालक सहित ३ जना सवार माेटरसाइकल तुलसीपुर ४ ठुलाखालिमा अाफै अनियन्त्रित भई दुर्घटना भएकाे उहाले बताउनुभयाे ।

घाेरनेटि निवासि सिरियस अवस्थाका सन्दिप वलि लाई थप उपचारका लागि राप्ती प्रादेसिक अस्पतालबाट थप उपचारका लागि तुलसीपुर ७ स्थित राप्ती लाईफ केयर हस्पिटल मा रिफर गरिएकाे र र गनेश खड्गाकाे अवस्था मध्यम रहेकाे प्रहरिले जनाएकाे छ ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…