नया हास्य गज्जब छ बा सिरियल रिलिज

नया हास्य गज्जब छ बा सिरियल रिलिज गत १५ गते देखि रिलिज भएकाे छ । समाजमा सकारात्मक सन्देश प्रबाह गर्न सत्य घटनामा अाधारित गज्जव छ बा तयार गरियकाे निर्माता लेखान्त भुषालले बताउनुभयाे ।

उहाले गत शनिवार अाैपचारिक रूपमा पहिलाे एपिसाेड अपलाेड गर्दै निर्माण टिमले अब प्रत्यक सनिबार साझ ७:१५ मा लेखान्त अफिसियल युट्युव च्यानल मार्फत प्रसारन गरिएकाे जानकारि गराउनुभयाे ।

पहिलाे एपिसाेडमै दर्शकहरूले अत्यधिक रूचायकाे प्रथम चरणमै २ लाख भ्युज क्रस भएकाे छ ।

सिरिजमा रामचन्द्र अधिकारी, सबिता गुरुङ, मुकुन्द मैनाली, धर्मराज भट्टराई, लेखान्त भुसाल, सबिना आचार्य, रमेश बुढामगर, बिनम कंडेल लगायतको अभिनय रहेको छ । शिब बिकेको छायांकन रहेको सिरिज सन्दिप चौधरीले सम्पादन गरेका हुन् । सह निर्देशन भने किशोर बाबु बस्नेतले गरेका छन् ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान