दाङ भ्याली मा.बि.तुलसीपुरमा एसइइ अभिमुखीकरण सम्पन्न

तुलसीपुर २९ फागुन ।
दाङ भ्याली मा.बि.तुलसीपुरमा एसइइ अभिमुखीकरण सम्पन्न भएकाे छ । कक्षा ९का विद्यार्थिहरूले १० का विद्यार्थिहरूलाइ भविष्यकाे सफलताकाे शुभकामना प्रदान गर्न विदाइकाे अवसर पारि तुलसीपुरमा अवस्थित दाङ भ्यालि माविकाे विदयार्थिहरूले कार्यक्रम गरेका हुन ।

विद्यालयका विद्यार्थि लाेकराज घर्तिकाे अध्यक्षतामा तथा प्रिन्सिपल शिला अर्यालकाे प्रमुख अातिथ्यतामा कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा कक्षा १० कि सनम बि क ले दाङ भ्याली स्कुलमा पढाउने शिक्षकहरूले आफूलाई शैक्षिक ज्ञान मात्रै नभइ संस्कार सहितको व्यवहारिक ज्ञान दिएको बताइन्।
त्यस्तै कक्षा १० कि गीता के सी ले आफूलाई दाङ भ्याली स्कुल र यहाँ पढाउने गुरुगुरुआमाले दिएको शिक्षाले सधैं सही मार्ग दर्शन दिएको बताइन् ।
त्यसैगरी कक्षा १० कि गरिमा बुढाथोकीले आफूलाई अब्बल शिक्षा दिने बिद्यालय र शिक्षकहरुप्रति कृतज्ञता व्यक्त गरेकी थिइन्।
त्यसैगरी शिक्षकहरूमा कृष्ण गौतम, प्रतीक्षा वली लगायतका शिक्षकहरुले बिद्यार्थीको नजिकै आइरहेको एसइइ परीक्षाको सफलताको शुभकामना व्यक्त गरेका थिए
। त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि बिद्यालयका प्रिन्सिपल शिला अर्यालले शिक्षकहरुले बिद्यार्थीलाई राम्रोसँग तयारी गराएको र बिद्यार्थीले पनि मिहिनेत साथ पढेकोले परीक्षा भनेर कत्तिपनि बिचलित नभई ढुक्ककासाथ परीक्षामा सामेल हुन सल्लाह दिएकि थिइन ।

कार्यक्रममा कक्षा ९ र १० का बिद्यार्थीहरूले गीत र नृत्यहरु प्रस्तुत गरेका थिए ।

कक्षा ९ कि छात्रा नीशा के सी को स्वागत मन्तव्य बाट सुरू भएकाे कार्यक्रमको सहजीकरण कक्षा ९ का छात्र उत्सव शाहूले गरेका थिए।

  • सम्बन्धित पोस्टहरू

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    नवलपरासीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, दुई गम्भीर घाइते ।

    ६ मंसिर, मध्यविन्दु । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका–१६ डण्डा बजारमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शुक्रबार राति १० बजे…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।