उरहरीमा मोटरसाइकल दुर्घटना, एक महिला घाइते ।

तुलसीपुर, ४ असार

दाङको तुलसिपुर –१२ हरिपौरा स्थित सडकखण्डमा हिजाे साँझ एक मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक महिला घाइते भएकी छन्।

अमेलिया बाट तुलसिपुरतर्फ आउँदै गरेको रा ८ प ३५०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा पछाडि सवार घोराही –१५ भरतपुरकी ३१ वर्षीया सिता महरा घाइते भएकी हुन्। उनको टाउको, हात र खुट्टामा चोट लागेको छ।

घाइते महिलालाई राप्ती प्रादेशिक अस्पताल तुलसिपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि घोराही रेफर गरिएको हो। उनको अवस्था मध्यम रहेको बताइएको छ।

दुर्घटनापछि मोटरसाइकल चालक घोराही–१३ का ३३ वर्षीय प्रताप पोख्रेललाई इलाका प्रहरी कार्यालय तुलसिपुरले नियन्त्रणमा लिएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी उरहरीबाट प्रहरी सहायक निरीक्षक कृष्ण भण्डारीको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान