मंसिर ९ देखि १६ गतेसम्म उत्तर बाहिनी, दाङमा श्रीमद् भागवत महायज्ञ हुने ।

घोराही–२, कार्तिक ।

धार्मिक तथा आध्यात्मिक क्षेत्र उत्तर बाहिनी, घोराही–७ सुख्वारमा धार्मिक एवं भौतिक संरचना निर्माणका साथै बटुकहरूको पठन–पाठनलाई मध्यनजर राख्दै उत्तर बाहिनी संस्कृत पाठशालाका प्रबन्धक प्रकाश भट्टराईको संयोजकत्वमा एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ।

बैठकमा श्रीमद् भागवत ज्ञान महायज्ञ आयोजना गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। सो छलफलमा सामाजिक अगुवा भूपबहादुर दागी, घोराही–७ का वडा अध्यक्ष खोपीराम चौधरी, नागरिक समाज दाङका पूर्व संयोजक चन्द्रराज पन्थ, समाजसेवी उपेन्द्र पौडेल, सामाजिक व्यक्तित्व रविन ज्ञवाली, उद्योग वाणिज्य संघ दाङका पूर्व अध्यक्ष नारायण भुसाललगायत स्थानीय समाजसेवीहरूको उपस्थितिमा बृहत् रूपमा विचार–विमर्श भएको थियो।

बैठकले आगामी मंसिर ९ गतेदेखि १६ गतेसम्म श्रीमद् भागवत ज्ञान महायज्ञ आयोजना गर्ने निर्णय गरेको छ। साथै, आयोजनाको तयारीका लागि घोराही–७ का वडा अध्यक्ष खोपीराम चौधरीलाई मुल समिति संयोजक तथा उत्तर बाहिनीका प्रबन्धक प्रकाश भट्टराईलाई मुल सदस्य–सचिवका रूपमा चयन गरिएको छ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान