तुलसीपुर राप्ती प्रादेशिक अस्पातालको लापरवाही वेबसाइटमा राखेको टेलिफोन नम्बरमा कहिल्यै कल रिसिभ हुदैन सम्वन्धित प्रशासन कर्मचारी थान बहादुर केसी समस्या अायकाले कल नउठेकाे हाे ।

रिता केसी

तुलसीपुर असाेज १९

तुलसीपुर राप्ती प्रदेशिक अस्पतालमा ०८२५२१६२४ मा कल रिसिभ नभएकाे पाइएकाे छ । वइवसाइटमा राखेकाे याे नम्बरमा कल गर्दा कहिल्यै कल रिसिभ नभएकाे जनमानसकाे गुनासाे छ ।

अस्पताल विरामिहरूका लागि विशेष थलाे हाे । जहाँ हजाराै विरामिहरूले सेवा लिने गर्दछन । तर यस्ताे ठाउमा फाेन नउठ्नु याे अस्पतालकाे लापरबाहि हाे ।

यता राप्ती प्रादेशिक अस्पताल सम्वन्धित प्रशासन कर्मचारि थान बहादुर केसी समस्या अाएकाले कल नउठेकाे हाे । उहाले ०८२५२१५१६ नम्बरमा सम्पर्क गर्न सकिने बताउनुभयाे तर वइबसाइडमा भने पुरानै कल रिसिभ नहुने नम्बर राखिएकाे छ त्यसलाइ फेरबदल पनि गरिएकाे छैन सम्वन्धित प्रसासन गैर जिम्मेवार रहेकाे पाइन्छ ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान