पतञ्जलि याेग समिति परिवार द्वारा दाङमा रु, ३०,९८५ सहयाेग हस्तान्तरण

पतञ्जलि याेग समिति परिवार द्वारा दाङमा राहात सहयाेग हस्तान्तरण गरिएको छ। पतञ्जलि याेग समिति दंगिशरणकाे आहवानमा विभिन्न साधना केन्द्रवाट गत मंगलवार (२०८१/०६/२२) गतेका दिन बबई नदिमा डुवेर मृत्यु भयका दंगिशरण गाउँपालिका १ वाँकि वेटारपुर निवासि स्वर्गवासि वालक पुष्कर खड्का काे आमा शिवपुरि याेग साधना केन्द्रकि सदस्य श्री सुसिला खड्कालाई २७०० वरावरकाे जिन्सि सामान तथा नगद रु. ३०,९८५ एक अनाैपचारिक शाेक सभाकाे आयाेजना गरि हो के हस्तान्तरण गरिएको छ ।

उक्त शाेक सभामा युवा नेपाल समिति दाङ का सह प्रभारि तथा दंगिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, १ नं वडा अध्यक्ष रमेश भण्डारी , पयाेस लुम्बिनि प्रदेश साेसल मिडिया प्रभारी डा. अरुण कुमार श्रेष्ठ , पयाेस दाङ जिल्ला सह प्रभारि विनाेद चाैधरि, महिला सह प्रभारि समीक्षा रिजाल , याेग खेल्कुद उपाध्यक्ष सुमन गिरी, कमल पाेखरि याेग साधना केन्द्र रजाैरा का याेग शिक्षक तथा हिमाल एकेडेमि प्रन्सिपल मधुसुदन के.सी. ,याेग शिक्षक बामदेव विष्ट, राेहिन शर्मा पयाेस दंगिशरण प्रभारि दिपक कुमार विष्ट, पतञ्जलि याेग साेसल मिडिया दंगिशरण ,शान्तिनगर, बबई दाङ प्रभारी तथा युवा नेपाल समिति सदस्य याम बहादुर खत्री , तथा शिव शक्ति साधना केन्द्र र शिवपुरि याेग साधना केन्द्रका पदाधिकारि, लगायतकाे उपस्थिति रहेकाे थियो।

उक्त साेकसभामा सवै जनाकाे तर्फबाट मृतककाे परिवार जनमा समवेदना प्रकट गर्नुकाे साथै दिवंगत आत्माकाे चिरशान्तिकाेे कामना गरिएकाे थियाे भने कमलपाेखरि याेग साधाना केन्द्रका याेग प्रशिक्षक तथा हिमाल एकाडेमिका प्रिन्सिपल श्रि मधुसुधन के.सी. ले जेठाे छाेरा गुमाउनु भयकि सुसिला खड्का काे कान्छाे छाेरालाई एदि अभिभावकले मानेमा र विद्यालय सम्म पठाउने वन्दाेबस्ताे मिलायमा आफ्नाे विद्यालय हिमाल एकाडेमिकाे तर्फवाट कक्षा १२ सम्म निसुल्क पढाईदिने वन्दाेवस्ताे मिलाईदिने प्रतिवद्धता समेत गर्नुभयकाे थियाे ।

पतञ्जलि याेग समिति परिवार ले दिवंगत आत्माकाे चिरशान्तिकाे कामना तथा साेकसन्तप्त परिवारजनमा गहिराे समवेदना प्रकट गर्दै सहयाेगि सम्पुर्णमा धन्यवाद समेत दियका थिए।

  • सम्बन्धित पोस्टहरू

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    डीभाइन टेम्पल एकेडेमीमा कक्षा १२ अध्ययनरत बिद्यार्थीहरूले करिव १ महिनाकाे तालिम लिइसकेपछि आज एक समारोहका बिच विभिन्न खानेकुराकाे प्रदर्शनी देखाएका हुन । सैद्धान्तिक पाठ्यक्रम पूरा गरेपछि कुमाख कलेज अफ म्यानेजमेन्ट…

    थप पढ्नुहोस्

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुर, ५ चैत । दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित गाेदाम घर नजिकमा खुकुरी प्रहार हुँदा एक ब्यक्ति घाईते भएका छन् ।मंगलबार दिउसाे २ बजेतिर दुईजना ब्यक्तिले खुकुरी प्रहार…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १५:२२
    • 89 views
    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १२:४२
    • 126 views
    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार १०:१८
    • 119 views
    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०९:२९
    • 62 views
    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०८:४०
    • 87 views
    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०४:१६
    • 73 views
    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित