उपचार र आहारा नपाई गौशालामा गाईगोरु मर्न बाध्य

रिता केसी

तुलसीपु, १५ कार्तिक

दाङकाे तुलसीपुरदेखि १० किलोमिटर टाढा बेल्झुण्डी नेपाल संस्कृत विश्वविद्यालयको अगाडि योगि आतित्यनाथ फाउन्डेसन गौशाला निर्माण गरिएको छ।
त्यहाँ जुनसुकै मानिस गएर हेर्दा पनि त्यहाँको दर्दनाक अवस्था देख्न सकिन्छ त्यहाँ गाईलाई खानको लागि पानी आहारा र उपचारको व्यवस्था गरिएको छैन। उपचार नपाई गाई गोरुहरु गोठमै तड्पी तड्पी मर्न बाध्य भएका छन्।

धार्मिक रूपले गाईलाई भगवान मानिन्छ र पूजा गरिन्छ त्यही गाईलाई घरबाट लखेटी सडकका किनारामा पुर्‍याइन्छ। त्यहाँबाट उठाई गौशालासम्म पुर्याइन्छ र उपचार र दानापानीकै अभावमा उनीहरूलाई तड्पाई तड्पाई मारिन्छ भने यो कहाँको न्याय हो
यता योगी आदित्यनाथ फाउन्डेसन गौशालाका अध्यक्ष भरतनाथ योगीले गाई गोरुहरू पानी समेत खान नपाई मर्दा सम्बन्धित निकायलाई पटकपटक आग्रह गर्दा पनि कुनै सुनवाई नभएको उहाँको भनाइ छ।
त्यस्तै त्यस्तै यता तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले गाई व्यवस्थापन गर्ने काम सरकारको नभएको बताउनुभएको छ तर सकेजति सहयोग नगरपालिकाको तर्फबाट गरिरहेको उहाँको भनाइ छ।

नेपालको कानुनमा भने गाईगुरु मार्न नपाइने उल्लेख गरिएको छ मुलुकी अपराध समिता ऐन २०७४ परीक्षा २७ को उपदफा १ मा पशुपंक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने उल्लेख गरिएको छ यदि कसैले त्यस्तो कार्य गरेमा कसुरदारलाई तीन महिनासम्म कैद र ५ हजारसम्म जरिमाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान