दाङकाे तुलसीपुरमा एक जना पुरूष मृत अवस्थामा फेला

रिता केसी

तुलसीपुर , २७ मंसिर । दाङकाे तुलसीपुरमा रहेकाे भजना खाेलामा एक जना पुरूष मृत अवस्थामा फेला परेका छन । अाज ६:४५ बजे तुलसीपुर उपमहानगरपालिका ७ गैरापातु बस्ने ४० वर्षका समशेर चलाउने मृत अवस्थामा फृला परेकाे इलाका प्रहरी कार्यालयका सुचना अधिकारी प्रकास थापाले जानकारि दिनु भएकाे छ ।

थापाका अनुसार साेहि ठाउमा वस्ने कमला बिककाे घरबाट विद्युत जाेडि करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएकाे खुल्न अाएकाे उहाले बताउनुभयाे ।

उक्त घटना स्थलमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टाेलि खटिइ गई घटना स्थलकाे प्रारम्भिक अनुसन्धान पश्चात् घटना स्थलबाट करेन्ट लगनउन प्रयोग गरिएकाे तार र घटना स्थलमा रहृेका ३ जना व्यक्तिलाइ नियन्त्रणमा लिइ शवलाइ पाेष्टर्टमका लागि राप्ति प्रादेसिक अस्पताल तुलसीपुरकाे शव गृहमा राखिएकाे प्रहरिले जनाएकाे छ ।

  • सम्बन्धित पोस्टहरू

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।