
रिता केसी
गनेश पार्क नजिकै राेकिरहेकाे गाडि दुर्घटना भएकाे छ ।
तुलसीपुर बाट गनेशपुर पार्क तर्फ जाँदै गरेकाे रा १ क ५९६ नं काे काेल्डिङ बाेकेकाे मिनि टक राेकि राखेकाे अवस्थामा अाफै ब्याक हुन गई पल्टिएकाे तुलसीपुर इलाका प्रहरी कार्यालयका सुचना अधिकारी प्रकास थापाले जानकारि दिनुभयाे ।
दुर्घटना हुदा काेल्डिङ फुटि क्षति भएकाे र चालक फरार भएकाे उहाले बताउनुभयाे ।

