मेरिगाेल्ड इङ्लिस बाेर्डिङ स्कुलकाे सिङ्गिङ अाइडल कार्यक्रम सम्पन्न

तुलसीपुर , ११ मंसिर । मेरिगाेल्ड इङ्लिस बाेर्डिङ स्कुलकाे सिङ्गिङ अाइडल कनर्यक्रम सम्पन्न भएकाे छ ।विद्यालयमा अध्यनरत विद्यार्थिकाे चाैतर्फि बिकासका लागि उक्त कार्यक्रमकाे अायाेजना गरिएकाे हाे ।

विद्यार्थिहरूमा रहेकाे फरक प्रतिभालाई छनाेट गर्ने क्रममा सिङ्गिङ अाइडल कार्यक्रम राखेकाे विद्यालयका प्रिन्सिपल बासुदेव रिजालले बताउनुभयाे ।

तुलसीपुर ७ श्रीगैमा अवस्थित मेरिगोल्ड इङलिस बोर्डिङ स्कुलले अाज करिब १०० जनाभन्दा बढी बनलबालिकाहरू बिच प्रतिस्प्रधा गराएकाे हाे ।
जसमा सिनियर र जुनिएर समूह अन्तर्गत विभाजन गरि प्रथम , द्वितीय र तृतिय गरि विजेता छनाेट गरिएकाे थियाे ।

सिनियर र जुनियर दुई समूहबाट क्रमश: सिनियर तर्फबाट रितेश नेपाली प्रथम, योजना रिजाल द्वितीय, र विजय भण्डारी तृतीय भएका थिए भने जुनियरतर्फ स्मारिका भट्टराई प्रथम , सिवानी पोख्रेल द्वितीय र अनैसा कंवर योगी तृतीय भएका थिए ।

उक्त गायन प्रतियोगिता मा प्रथम , द्वितीय र तृतीय हुने विद्यार्थी भाइबहिनीहरूले क्रमशः प्रथमलाई रू. ३०००/- प्रमाणपत्र, ट्रफी र २५% छात्रवृत्ति, द्वितीयलाई रू.२०००/- प्रमाणपत्र र १५% छात्रवृत्ति र तृतीय हुनेलाई रू. १५००/- प्रमाणपत्र र १०% छात्रवृत्ति प्रदान गरिएकाे थियाे ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान