तुलसीपुरमा मासु काट्ने ग्रासी प्रहारबाट दुईजना घाइते

रिता केसी
तुलसीपुर, ५ पुस । दाङको तुलसीपुरमा मासु काट्ने ग्रासी प्रहारबाट दुईजना घाइते भएका छन् । तुलसीपुर १८ बिजौरीका ३२ वर्षीय प्रकाश चौधरी ३१ वर्षीय सन्दीप चौधरी र ३० वर्षीय रेशम चौधरीले तुलसीपुर ७ का ३० वर्षीय सुरेश रसाइली र २८ वर्षीय सुरज पुनलाई तुलसीपुर १८ बिजौरीमा रहेको प्रचण्ड किराना पसलमा सामान किन्न गएका व्यक्तिहरूलाई सामान किनिरहेको अवस्थामा एक्कासी प्रहार गरेको तुलसीपुर इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।।

ग्रासी प्रहरी निरीक्षक थापाका अनुसार हिजो राति १० बजेको समयमा प्रहारबाट घाइते भएका व्यक्तिहरूलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा ल्याई सामान्य उपचार पश्चात थप उपचारका लागि नर्सिङ होम नेपालगञ्ज बाँकेमा रिफर गरिएको हो । प्रहार गर्ने व्यक्तिहरू फरार भएकोले खोजतलास भइरहेको उहाँले बताउनुभयो।

मासु काट्ने ग्रासी प्रहारजस्ता घटनाहरू व्यक्तिगत क्रोध, नशाको प्रभाव, वा सामाजिक विवादका कारण हुने गर्छन्। यस्ता घटनालाई रोक्न कानून कार्यान्वयन, सचेतना र सामाजिक सहयोगमार्फत समाजलाई सुरक्षित र शान्त बनाउन सकिन्छ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…