ज्ञान ज्योतिकलेजमा यस वर्ष देखि एमबिए अध्ययन सन्चालनमा

तुलसीपुर, ४ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको ज्ञान ज्योति फाउन्डेसनले यसै शैक्षिक सत्रदेखि एमबिए कक्षा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको कलेज प्रमुख सुरेन्द्र जिसीले जानकारी दिनुभएको छ । दुई वर्षे (चार सेमेस्टर) कार्यक्रम अन्तर्गत सञ्चालन हुन लागेको एमबिए कक्षा पश्चिम दाङमै पहिलो पटक ज्ञानज्योति फाउन्डेसनले सुरु गर्न लागेको हो । फाउन्डेसनका अनुसार एमबिए अध्ययनका लागि स्नातक तहमा कम्तीमा सेकेन्ड डिभिजन ल्याएको हुनुपर्नेछ । फाउन्डेसन अन्तर्गत सञ्चालित कलेज दाङ जिल्लाकै उच्च ब्यबस्थापनका साथ सञ्चालन भैरहेको कलेजको रुपमा परिचित छ ।
विद्यालयले विभिन्न समय र संकायमा उत्कृष्ट नतिजा ल्याउने गरेको पनि कलेज प्रमुख सुरेन्द्र जिसीले जानकारी दिनुभएको हो । कलेज प्रमुख सुरेन्द्र जिसीका अनुसार पश्चिम दाङका विद्यार्थीहरूलाई स्थानीय स्तरमै गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर दिनका लागि कलेजले यो कार्यक्रम सुरु गर्न लागेको बताउँदै पश्चिम दाङमा उच्च शिक्षाका लागि नयाँ आयाम थप्ने उद्देश्यले एमबिए कक्षा सञ्चालन गर्न लागिएको जानकारी कलेज प्रमुख सुरेन्द्र जिसीले जानकारी दिनुभएको हो

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत