ज्ञान ज्योतिकलेजमा यस वर्ष देखि एमबिए अध्ययन सन्चालनमा

तुलसीपुर, ४ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको ज्ञान ज्योति फाउन्डेसनले यसै शैक्षिक सत्रदेखि एमबिए कक्षा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको कलेज प्रमुख सुरेन्द्र जिसीले जानकारी दिनुभएको छ । दुई वर्षे (चार सेमेस्टर) कार्यक्रम अन्तर्गत सञ्चालन हुन लागेको एमबिए कक्षा पश्चिम दाङमै पहिलो पटक ज्ञानज्योति फाउन्डेसनले सुरु गर्न लागेको हो । फाउन्डेसनका अनुसार एमबिए अध्ययनका लागि स्नातक तहमा कम्तीमा सेकेन्ड डिभिजन ल्याएको हुनुपर्नेछ । फाउन्डेसन अन्तर्गत सञ्चालित कलेज दाङ जिल्लाकै उच्च ब्यबस्थापनका साथ सञ्चालन भैरहेको कलेजको रुपमा परिचित छ ।
विद्यालयले विभिन्न समय र संकायमा उत्कृष्ट नतिजा ल्याउने गरेको पनि कलेज प्रमुख सुरेन्द्र जिसीले जानकारी दिनुभएको हो । कलेज प्रमुख सुरेन्द्र जिसीका अनुसार पश्चिम दाङका विद्यार्थीहरूलाई स्थानीय स्तरमै गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर दिनका लागि कलेजले यो कार्यक्रम सुरु गर्न लागेको बताउँदै पश्चिम दाङमा उच्च शिक्षाका लागि नयाँ आयाम थप्ने उद्देश्यले एमबिए कक्षा सञ्चालन गर्न लागिएको जानकारी कलेज प्रमुख सुरेन्द्र जिसीले जानकारी दिनुभएको हो

  • सम्बन्धित पोस्टहरू

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुर ६, जेठ । मङ्गलवार भएकाे हावाहुरी र वर्षाले दाङको तुलसीपुर, देउखुरीको राजपुर लगायतका स्थानहरूमा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार हावाहुरीले विद्युतका पोल ढालेको, तार चुँडिएको…

    थप पढ्नुहोस्

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    तुलसीपुर ५, जेठ । तुल्सिपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा, बेलघारी टोल विकास संस्था तथा स्थानीय जनप्रतिनिधिकाे सक्रिय सहयोगमा, तुल्सिपुर–घोराही सडकखण्डअन्तर्गत पर्ने हिमन्तपुरको सग्राम खोलाको पुलमा रहेको डिभाइडर मर्मत गरिएको छ।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    • By rita kc
    • ७ जेष्ठ २०८२, मंगलवार १५:२७
    • 60 views
    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    • By rita kc
    • ६ जेष्ठ २०८२, सोमबार १६:२१
    • 118 views
    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम   खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    • By rita kc
    • ५ जेष्ठ २०८२, आईतवार ०४:१९
    • 84 views
    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०५:१९
    • 206 views
    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न  !

    आजकाे राशिफल ।

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०१:५५
    • 124 views
    आजकाे राशिफल ।

    नेपाल आयल निगमले मूल्य घटायो, तर पेट्रोल खोज्दै सर्वसाधारण लाइनमा”

    • By rita kc
    • ३ जेष्ठ २०८२, शुक्रबार ०६:२८
    • 100 views
    नेपाल आयल निगमले मूल्य घटायो, तर पेट्रोल खोज्दै सर्वसाधारण लाइनमा”