नेकपा माओबादी केन्द्र तुलसीपुर ५ नम्बर वडाको दोर्सो बैठक सम्पन्न पार्टि अागामि दिनमा चुनावि मैदानमा उत्रिन जाेड

तुलसीपुर, ६ पुस । नेकपा माओबादी केन्द्र तुलसीपुर ५ नम्बर वडाको दोर्सो बैठक सम्पन्न भएकाे छ । केन्द्रका अध्यक्ष भिम बहादुर खत्री को अध्यक्षतामा तथा रास्टिय साना सहरी तथा खानेपानी महासघका अध्यक्ष खेम राज वलिको प्रमुख आथितयमा कार्यक्रम भएकाे हाे । नेकपा माअाेवादि केन्द्र तुलसीपुरकाे अायाेजनामा प्रगतिशील टोल मा रहेको पाटी कार्यालयमा सम्पन्न भएको भएकाे हाे ।

उक्त कार्यक्रममा बिशिस्ट अथितिहरु लुम्बिनी पदेश सदस्य , ३ नम्बर सह इन्चार्ज प्रेम राज वलि, प्रदेश सदस्य तथा नगर सह इन्चार्ज चित्र बहादुर खड्का, प्रदेश कमिटी सदस्य आजात खड्का, लुम्बिनी प्रदेश मगर मुक्ति मोर्चाका उपाध्यक्ष धन बहादुर बुढा , पुर्व जनमुक्ति सेना का कमाण्डर तथा माओबादी केन्द्रका नेता पुर्ण रावल क. प्रकान्ड,ने क पा माओबादी केन्द्रको भार्तिसगठन तुलसीपुर महानगर पालिका मगर मुक्ति मोर्चा कि अध्यक्ष माया लगायत को उपस्तिथि रहेको थियोे ।बैठक कार्यक्रममा नगर कमिटी सदस्य तथा मगर मुक्ति मोर्चा का नगर कमिटी अध्यक्ष माया पुनले पाटी को भाबि योजना ल्याउने र जनताको घर घरमा जानू पर्ने बताउनु भयो ।

त्यतै ५ नम्बर निवर्तमान अध्यक्ष क. बेद प्रकाश वलि ले पाटी लाई चलाएमान गराउनसबै एक जुट हुने शुझाव दिनु भएको थियोे उहाले दस बर्षे जनयुद्ले उजाएको उथलपुथल लाई सस्थागतगदै लैजाने मा जोड दिनु भएको थियो ।
त्यस्तै प्रमुख अथिती रास्टिय साना सहरी तथा खाने पानी सरसफाइ महासघका अध्यक्ष खेम राज वलिले पाटी ले दिएको जिम्मेवार हर कदममा लाग्ने बताउनु भयो कार्यक्रम बोल्दै माओबादी पाटी बिरुद अहिले विभिन्न खाले गठबन्धन भएको ले यस्ता खाले गतिविधि हुन नदिना नेकपा माओबादी केन्द्र ५ नम्बर वडा कमिटीले टोल टोल बस्ती बस्तिमा भ्रष्टाचारी हरुको भन्डाफोर गर्न जरुरी भएको बताउनु भयो ।


त्यस्तै पार्टले दिएको जिम्मेवारी बाट कहि कतै पनि आफुले पाएको जिम्मेवार बाट पछि नहट्ने र कहि कतै खानेपानी आबश्यक्ता पर्यो अथवा पानी धारा नपाएर दुख पाउने स्थिति आयो भन्ने त्यस्को समाधान गर्न तयार रहेको बताउनुभयो अब कहि कतै पनि खाने पानी को समस्या हुन नदिने बताउनु भयो र अहिले पनि हाम्रो तुलसीपुर मा हाम्रै पाटिको उपाध्यक्ष खाने पानी उपभोक्त समिति मा रहेको हुदा हाम्रो जनता लाई अफ्ट्यारो नपर्ने बताउनु भयो।
त्यतै नगर कमिटी सदस्य तथा ५ बडा इन्चार्ज मिनराज भन्डारी ले अथिती हरुलाइ धन्यवाद तथा स्वागत समेत गर्नु भएको थियोे ।
इन्चार्ज भन्डारिले अब तुलसीपुरको मुख्य थलो बजारभित्र माओबादी मय बनाउन सबै कमिटी लाई जोडदार निर्देशन दिनु भएको थियोे ।
कार्यक्रम लाई समापन मन्तव्य दिदै अध्यक्ष भिम बहादुर खत्री ले कार्यक्रम मा उपस्तिथि प्रमुख अथिती बिशिस्ट अथिती अथितिलाइ सम्मान तथा स्वागत गर्नु भएको थियो कार्यक्रम मा बोल्दै अध्यक्ष खत्रीले यदि योदेशमा ने क पा माओबदी केन्द्रले जनयुदसुरु नगरेको भए जनताका समस्या हल नहुने बताउनु भयो । अब फेरि ८४ लाई मद्यनजर गर्दै देश भर माओबादिमै बनाउने र यो वडालाइ लाल किल्ला नै बनाउने बताउनु भयो ।

५ वडामा काङ्ग्रेस एमाले ले हैकमवादी जमाएको भन्दै अब कसैको पछाडी नलागी हसिया हतौडा चुनाव चीन्न लिएर चुनावी मैदान मा उन्त्रना सन्ने हैसियत ने क पा माओबादी केन्द्र भएको हुदा ढुक्क भएर लाग्न सबै वडाकमिटिलाइ निर्देशन दिनु भएको थियोे ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत