घर निर्माण तथा हस्तान्तरण कार्यक्रम सम्पन्न

तुलसीपुरमा अागलागि पिडितलाई घर निर्माण गरि हस्तान्तरण गरिएकाे छ । बढ्दाे रूपमा भइरहेकाे अागलागिबाट पिडित भएका व्यक्तिलाइ सहयाेग गर्ने उदेश्यले तुलसीपुर उपमहानगरपालिका १३ सिमखुटीका निर्मला महतारालाइ घर निर्माण गरि हस्तान्तरण गरिएकाे हाे । लायन्स क्लव अफ दाङ क्यापिटलका अध्यक्ष दिपक केसीकाे अध्यक्षतामा तथा तुलसीपुर १३ का वडा अध्यक्ष माेहन पाैडेलकाे प्रमुख अातिथ्यतामा कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा संथाका अध्यक्ष दिपक केसीले अागलागि पिडीतकाे घरमा अाएर अबलाेकन गर्दा पिडीतले अार्थिक सहयाेग जुटाउन नसकेपछि पिडितलाइ सहयाेग गर्ने उदेश्यले लायन्सकाे टिमले विभिन्न सामाजिक व्यक्तित्वहरूसंग सहयाेग लिदै घर निर्माण गरेकाे बताउनुभयाे ।

त्यस्तै तुलसीपुर १३ का वडा अध्यक्षले वडामा बजेटकाे अभाबकाे बेला लायन्सकाे टिमले सहयाेग गरेकाे बताउनुभयाे ।
त्यस्तै अागलागि पिडित निर्मला महाताराले बैशाख ४ गते अाथलागि भइ धनसम्पत्तिकाे क्षेति भएकाे देख्दा लायन्सकाे टिमले यहासम्म सहयाेग गरेकाे बताउनुभयाे । लायन्स क्लबका द्वितिय उपाध्यक्ष डम्वर केसीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण लायन्स क्लबका काेषाध्क्ष प्रकाश भुषालले गर्नुभएकाे थियाे ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत