कुखुरा व्यवसायीहरू एकताबद्व हुनु पर्नेमा जाेड

तुलसीपुर , २ असार
तुलसीपुरका कुखुरा व्यवसायिहरू एकताबद्व हुनु पर्नेमा व्यवसायिहरूले जाेड दिएका छन् । तुलसीपुर कुखुरा ब्यबसायी समिति तुलसीपुरको पाँचौ साधारणसभा तथा दोस्रो अधिबेशनकाे अवसरमा वक्ताहरूले यस्ताे बताएका हुन । साधारणसभा तथा दाेस्रो अधिवेशन हालै बबई गाउँपालिकाको पुरन्धारा छहरामा सम्पन्न भएको हाे ।
तुलसीपुर कुखुरा ब्यबसायी समितिका अध्यक्ष दुर्गा बस्नेतको अध्यक्षतामा तथा तारा प्रसाद पौडेल को प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।

मन्तब्य का क्रममा उपस्थित सबैले हामि ब्यबसायि जुट्ने हो फुट्ने होइन भन्दै शुभकामना तथा सुझाब दिएका थिए भने नयाँ कार्यसमिति गठन सङ्गै ब्यबसायीक हकहित पोल्ट्री उत्पादन तथा बिक्रीवितरणमा परेका समस्याहरुका बारेमा बोल्ने बक्ता हरुले गम्भीररुपमा आवाज उठाएका थिए । ब्यबसाय मा आउने हेरक समस्या र चुनौती लाइ सबैले सहकार्य गरि सामना गर्ने , तुलसिपुर क्षेत्रमा दुईवटा कुखुरा ब्यबसायि समिति भएको हुदा समस्या सृजना भएकोले दुईवटा समिति एकीकरण गरेर तुलसीपुरदेखी पश्चिम शान्तीनगर ,दंङ्गीशरण , बबई सल्यान कालिमाटी रामपुर समेत समेटेर एउटा एकताबद्ध कुखुरा ब्यबसायि समिति एक हुनुपर्द्छ

कार्यक्रममा प्रमुख अतिथि समितिका संस्थापक अध्यक्ष तारा प्रसाद पौडेल , बिशिस्ट अतिथि नबराज भुसाल , बिशिस्ट अतिथि राप्ती तुलसीपुर पोल्ट्री ढुवानी प्रालि का अध्यक्ष ढाकाबिर खत्री आचार्य , बिशिस्ट अतिथि वसन्त खडका , बिशिस्ट अतिथि किरण आचार्य , बिशिस्ट अतिथि बिरज कुमार डाङ्गी अतिथिहरुमा बैकुण्ठ अधिकारी , झग बहादुर बस्नेत , नवीन लामिछाने ,झुपलाल वली, डिल्ली बहादुर वली, बेदु बस्नेत , अनिल खडका , उदय के सी, हिमाल के सी , धनबिर केसी ,लक्षुराम चौधरी , आमन्त्रित सन्तोष के सी , प्रकाश पौडेल , माधब के सी, खुमानन्द वली को सहभागिता रहेको थियो !
बिगठित समितिका उपाध्यक्ष खुमलाल बिश्वकर्माt , कोषाध्यक्ष दोमकान्त बस्याल ,सदस्य नेत्र बहादुर गिरी , कमल खडका , सल्लाहकार ऋषिराम गुरुङ , सुरेश बस्नेत,जनार्दन डाङ्गी , होम बहादुर बस्नेत , बलराम न्यौपाने , लगाएत तुलसीपुर उपमहानगरपालिका , शान्ति नगर , दंगीशरण बबई गाउँ पालिका तथा सल्यान जिल्लाका कालिमाटी रामपुर क्षेत्रका ब्यबसायीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम बाट सर्बसम्मत रुपमा दुर्गा बस्नेत को अध्यक्षतामा ७ सदस्य नयाँ कार्यसमिति चयन गरिएको छ ।
समितिका कार्यालय प्रमुख ईश्वरी प्रसाद गैरेकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रम काे सहजिकरन समितिका सचिव दीपक कुमार बस्नेतले गर्नु भएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    डीभाइन टेम्पल एकेडेमीमा कक्षा १२ अध्ययनरत बिद्यार्थीहरूले करिव १ महिनाकाे तालिम लिइसकेपछि आज एक समारोहका बिच विभिन्न खानेकुराकाे प्रदर्शनी देखाएका हुन । सैद्धान्तिक पाठ्यक्रम पूरा गरेपछि कुमाख कलेज अफ म्यानेजमेन्ट…

    थप पढ्नुहोस्

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुर, ५ चैत । दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित गाेदाम घर नजिकमा खुकुरी प्रहार हुँदा एक ब्यक्ति घाईते भएका छन् ।मंगलबार दिउसाे २ बजेतिर दुईजना ब्यक्तिले खुकुरी प्रहार…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १५:२२
    • 97 views
    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १२:४२
    • 127 views
    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार १०:१८
    • 119 views
    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०९:२९
    • 62 views
    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०८:४०
    • 87 views
    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०४:१६
    • 73 views
    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित