रिता केसी
तुलसीपुर ८ पुस । टरिगाउ माेटरसाइकल दुर्घटनामा परि
पछाडि सवार राेल्पा जिल्ला परिवर्तन गाउपालिका २ का ३१ वर्षिय दिल प्रसाद खत्रीकाे पनि उपचारकै क्रममा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारि दिनुभयाे ।
उहाका अनुसार , हिजाे तुलसीपुरबाट जसपुर तर्फ जाँदै गरेकाे रा ३ प ६४९३ नम्बरकाे माेटरसाइकल टरिगाउ एयरपाेर्ट नजिक दुर्घटना भएकाे थियाे ।









