तुलसीपुरबाट जसपुर तर्फ जाँदै गरेकाे माेटरसाइकल अनियन्त्रीत भइ टरिगाउ एयरपाेर्ट नजिक दुर्घटना

रिता केसी

तुलसीपुर , ७ पुस । दाङकाे तुलसीपुरबाट जसपुर तर्फ जाँदै गरेकाे रा ३ प ६४९३ नम्बरकाे माेटरसाइकल टरिगाउ एयरपाेर्ट नजिक दुर्घटना हुदा २ जना गम्भिर घाइते भएका छन । घाइते हुनेमा माेटरसाइकल चालक तुलसीपुर ११ का पङ्कज खत्री , पछाडि सवार राेल्पा परिवर्तन गाउपालिका २ का ३१ वर्षिय दल प्रसाद खत्री रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारि दिनुभयाे ।

उहाका अनुसार दिउसाे ३:५० बजेकाे समयमा माेटरसाइकल अाफै अनियन्त्रित भइ दुर्घटना भएपछि घाइतेहरूलाइ राप्ती प्रादेसिक अस्पताल तुलसीपुरमा समान्य उपचार पश्चात् थप उपचारका लागि नेपालगंज मेडिकल कलेज काेहलपुर बाकेमा रिफर गरिएकाे हाे ।

यसका लागि मोटरसाइकलको ब्रेक, टायर, र सस्पेन्सनजस्ता महत्वपूर्ण भागहरूको नियमित रूपमा जाँच गर्नुपर्छ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान