मिडवेस्टका विद्यार्थीसंग प्रहरीकाे लागूऔषध सम्बन्धि सचेतनामुलक कार्यक्रम

कृष्ण अधिकारी
इलाका प्रहरी कार्यालय खिलतपुरले मिडवेस्ट प्वाइन्ट एकेडेमी शान्तिनगर – ७ खैरेनी दाङका विद्यार्थीसंग लागूऔषध नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
इलाका प्रहरी कार्यालय खिलतपुर दाङको आयोजना तथा मिड वेस्ट प्वाइन्ट एकेडेमीको सहकार्यमा लागूऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम र्‍याली तथा कोणसभा गरि सम्पन्न गरिएकाे हाे । बढ्दो लागूऔषध नियन्त्रण विद्यार्थी मार्फत सचेतनामुल कार्यक्रम गरिएको विद्यालयका प्रिन्सीपल विर वहादुर घर्तीले बताउनुभयो । युवाहरुमा लागू औषध दुव्र्यसनीमा दिनप्रतिदिन फसिरहेको अवस्थामा विद्यार्थी मार्फत सबैलाई सचेत गराइएको उहाँले बताउनुभयो । किताबमा पढेको कुरा व्यवहारमा लागु आवश्यक रहेको घर्तीले बताउनुभयो । विद्यालयबाट सुरू गरिएकाे सचेतनामुलक ¥याली रगैजा बजारमा आई काेणसभामा परिणत भएकाे थियाे । कार्यक्रममा शान्तिनगर गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष ओेपेन्द्र वहादुर रावत, इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख खिम वहादुर खड्का, शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख घनश्याम पाण्डे, विद्यालयका प्रिन्सीपल वीर वहादुर घर्ती, विद्यार्थी लगायत बाेलेका थिए ।
लागूऔषध सम्बन्धी विभिन्न सचेतनामुलक प्लेकार्ड सहित विद्यार्थी लागूऔषध नियन्त्रण सम्बन्धी नारा लगाएका थिए ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत