दाङ भ्याली मा बि तुलसीपुरमा खेल सप्ताह शुरु

तुलसीपुर १५ माघ । वार्षिक क्यालेन्डर अनुसार दाङ भ्याली मा बि तुलसीपुरमा खेल सप्ताह शुरु गरिएको छ। बिधालयका जेष्ठ एवं बयोबृद्द अभिभावक श्री गुरु प्रसाद आचार्यले पानसमा बत्ती बालेर उद्घाटन गरेपस्चात बिधालयको इतिहासमै पहिलो पटक अभिभावक सहित विधार्थी- शिक्षक- कर्मचारीले संयुक्तरूपमा बजार परिक्रमा गरि प्रभातफेरी सम्पन्न गरिएको थियो।

तत्पश्चात बिधालय प्राङ्गणमा भेला भई पूर्व- प्राथमिक तह अन्तर्गतका बिबिध खेलहरू सम्पन्न गरिएका छन् ।
जस अन्तर्गत: कुर्सीदौड, तातो आलु,चक्लेट दौड , चम्चा दौड, १०० मि दौड आदि खेलहरूमा विध्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सन्चालक समिति अध्यक्ष तिलक शाहूका अनुसार बालबालिका हरूकाे खेल क्षेमता बृद्विका लागि सन्चालनमा ल्याइयकाे कार्यक्रममा खेल अवधिभर अभिभावकको उत्साहजनक सहभागिताले भाईबहिनीहरूमा खुशी थपियकाे बतायका थिय ।

त्यसैगरि खेल संयाेजक सुदिप के सी ले खेल सन्चालनमा सहजीकरण गरेका थिए भने शिक्षक कृष्ण गौतमद्वारा कार्यक्रमको सन्चालन गरिएको हाे । त्यस्तै विद्यालयका प्र अ शिला अर्याल द्वारा आजको कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरिएको थियो।
कक्षा – १ देखि १२ सम्मका बाकी खेलहरू भोलीदेखी सन्चालन हुनेछन् । खेल सप्ताको अन्तमा सरस्वती पूजाको अवसरमा प्रथम,दित्तिय र तिर्तिय स्थान हासिल गर्ने खेलाडीलाई विशेष कार्यक्रमको आयोजना गरि पुरस्कर वितरण गरिने बिधालय प्रशासनले जनाएको छ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान