मिडवेस्टका विद्यार्थीसंग प्रहरीकाे लागूऔषध सम्बन्धि सचेतनामुलक कार्यक्रम


कृष्ण अधिकारी
इलाका प्रहरी कार्यालय खिलतपुरले मिडवेस्ट प्वाइन्ट एकेडेमी शान्तिनगर – ७ खैरेनी दाङका विद्यार्थीसंग लागूऔषध नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
इलाका प्रहरी कार्यालय खिलतपुर दाङको आयोजना तथा मिड वेस्ट प्वाइन्ट एकेडेमीको सहकार्यमा लागूऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम र्‍याली तथा कोणसभा गरि सम्पन्न गरिएकाे हाे । बढ्दो लागूऔषध नियन्त्रण विद्यार्थी मार्फत सचेतनामुल कार्यक्रम गरिएको विद्यालयका प्रिन्सीपल विर वहादुर घर्तीले बताउनुभयो । युवाहरुमा लागू औषध दुव्र्यसनीमा दिनप्रतिदिन फसिरहेको अवस्थामा विद्यार्थी मार्फत सबैलाई सचेत गराइएको उहाँले बताउनुभयो । किताबमा पढेको कुरा व्यवहारमा लागु आवश्यक रहेको घर्तीले बताउनुभयो । विद्यालयबाट सुरू गरिएकाे सचेतनामुलक ¥याली रगैजा बजारमा आई काेणसभामा परिणत भएकाे थियाे । कार्यक्रममा शान्तिनगर गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष ओेपेन्द्र वहादुर रावत, इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख खिम वहादुर खड्का, शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख घनश्याम पाण्डे, विद्यालयका प्रिन्सीपल वीर वहादुर घर्ती, विद्यार्थी लगायत बाेलेका थिए ।
लागूऔषध सम्बन्धी विभिन्न सचेतनामुलक प्लेकार्ड सहित विद्यार्थी लागूऔषध नियन्त्रण सम्बन्धी नारा लगाएका थिए ।

  • सम्बन्धित पोस्टहरू

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    दाङ १०, बैशाख । दाङ जिल्लाको शान्तिनगर गाउँपालिका–५, कासीपुरमा एक दर्दनाक घटना सार्वजनिक भएको छ। नवजात छोरीको हत्या गरेको आरोपमा प्रहरीले सरिता बिक नामक २७ वर्षीया महिलालाई पक्राउ गरेको छ।…

    थप पढ्नुहोस्

    आजकाे राशिफल ।।

    मेष -आजको दिन तपाईंको आत्मबलमा वृद्धि हुनेछ। हरेक कार्यमा उत्साह र आत्मविश्वासले तपाईंलाई अघि बढाउनेछ। जित्ने जोश बढ्नेछ। वृष -आज तपाईंको मनमा शान्ति रहनेछ। काम गर्दा ध्यान र समर्पणले काम…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ०७:४४
    • 116 views
    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    आजकाे राशिफल ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ००:२७
    • 64 views
    आजकाे राशिफल ।।

    रेडमी a5 तुलसीपुरमा लन्च

    • By rita kc
    • १० बैशाख २०८२, बुधबार ०२:४३
    • 97 views
    रेडमी a5 तुलसीपुरमा लन्च

    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    • By rita kc
    • ९ बैशाख २०८२, मंगलवार ०३:३४
    • 59 views
    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०५:१२
    • 55 views
    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०१:५९
    • 64 views
    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।