दाङ भ्याली मा.वि तुल्रसीपुरले वनभोज एवं शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

तलसीपुर माघ १९ ।

दाङ भ्याली मा.वि तुल्रसीपुरले वनभोज एवं शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शिक्षकहरूलाई प्रशिक्षण गर्नका लागि पूर्व स्रोत व्यक्ति मुकुन्द रिजाललाई आमन्त्रण गरिएको थियो। तुलसीपुर राप्ती शान्ति उद्यानमा वनभोज कार्यक्रमको अवसर पारी प्रशिक्षण गरिएको हो। विद्यालयका अध्यक्ष तिलक साहुको अध्यक्षता तथा मुकुन्द रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका अध्यक्ष तिलक साहुले वनभोज कार्यक्रमलाई नाचेर मात्र भन्दा पनि समयको सदुपयोग गरी शिक्षकहरुलाई अभिमुखीकरण गर्नका लागि कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

त्यस्तै प्रशिक्षक मुकुन्द रिजालले शिक्षाको पेशागत वृद्धि सम्बन्धमा प्रशिक्षण गर्नुभएको हो। त्यस्तै विद्यालयका शिक्षकहरूले रिजालले दिएको प्रशिक्षण उपलब्धिमूलक भएको र आगामी दिनमा शिक्षामा विशेष सुधार गर्दै लैजाने बताउनुभयो ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…