साईट आई केयर ,अप्टिकल दाङले ग्रेट अरनिको माध्यमिक बिद्यालयमा बिद्यार्थीहरूलाई नि शुल्क आखा सम्बन्धि चेकजाँच

साईट आई केयर ,अप्टिकल दाङले ग्रेट अरनिको माध्यमिक बिद्यालयमा बिद्यार्थीहरूलाई नि शुल्क आखा सम्बन्धि चेकजाँच

दाङ तुलसीपुर ६

साईट आई केयर ,अप्टिकल दाङले ग्रेट अरनिको माध्यमिक बिद्यालयमा बिद्यार्थीहरूलाई नि शुल्क आखा सम्बन्धि चेकजाँच ग्रेट अरनिको माध्यमिक बिद्यालयले आफ्नो बार्षिकउत्सव तथा अभिभावक दिवसको अवसरमा बिद्यालयले बिद्यार्थी तथा अभिभावक लाई नि: शुल्क आखा चेकजाँचकाे कार्यक्रम सञ्चालन गरेको हाे । साईट आई केयर तुलसीपुर दाङले आज उक्त बिद्यालयका बिद्यार्थी तथा अभिभावक करिब २६८ जनालाई । सेवाकाे लाभ प्रदान गरेको हाे । साईट आई केयर क्लिनिकका प्रशिक्षक तुल्सि गिरले आखाकाे चेकजाँच गर्नुभएको हाे । साेहि कार्यक्रममा आखा परिक्षण गर्दा सामान्य आँखा १६९ जना त्यसैगरी आखा कमजोर चश्मा लगाउनु पर्ने ५७ जना र आखा राताे , खुख्खा चिलाउने , बिझाउने ४२ जनालाई नि:शुल्क आैषधि बितरण भएको थियाे ।

  • सम्बन्धित पोस्टहरू

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने व्रत कथा आज माघ शुक्ल पूर्णिमाका दिन विधिवत् रूपमा समापन हुँदैछ । आजकै दिन श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई…

    थप पढ्नुहोस्

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।