वृद्धाभत्ता बुझेर फर्किने बेला भीरबाट लडेर मृत्यु

काठमाण्डौं, २३ माघ ।  गोरखामा भीरबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ । सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्कने बेला भीरबाट लडेर भीमसेन थापा गाउँपालिका वडा नम्बर ४ काशीखोलाका ७५ वर्षीय चूडामणि काप्रीको मृत्यु भएको हो ।

भत्ता लिन आइतवार नै घरबाट हिँडेका वृद्ध घर नफर्किएपछि खोजी गर्दा आज बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।।

  • सम्बन्धित पोस्टहरू

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु र ८ जना घाइते

    पाल्पा, २६ मंसिर ।पाल्पाको निस्दी गाउँपालिका–४, चिउरीवासमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। लु १ ज ३९०८ नम्बरको जीप अरुणखोलाबाट रामपुरतर्फ जाँदै…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…