नेपाल रेडक्रस सोसाइटीकाे १३ औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशन सम्पन्न भएको थियो ।

बिजौरी,माघ २६ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा तुलसीपुर उपमहानगरपालिका वडा १९ स्थित बिजौरीमा रहेको १३ औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशन शनिबारका दिन सम्पन्न भएको थियोे ।

यस नेपाल रेडक्रस सोसाइटी उपशाखा बिजौरीको अधिवेशनले बालकृष्ण रेग्मीलाई पुनः सभापतिमा चयन गरेको थियो । भने रेग्मीको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको थियोे ।

उपशाखाको उपसभापतिमा मेनका शर्मा न्यौपाने, सचिवमा मुकेश वली, कोषाध्यक्षमा सागर रेग्मी, उपसचिवमा गोविन्द पार्दे,उपकोषाध्यक्षमा बिदुर गौतम लगाएत चयन हुनु भएको थियोे ।

त्यस्तै गरेर महिला सदस्यमा मनकुमारी महत, र खुल्ला सदस्यहरूमा अर्जुन कुमार रेग्मी,पदम बहादुर वली क्षेत्री, पशुपति भट्टराई र कपिलमणी लामीछाने लगाएत चयन हुनु भएको थियोे ।

बिजौरी उपशाखा सभापति बालकृष्ण रेग्मीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर प्रमुख खड्काले सामाजिक सेवा विस्तार र मानवीय सहयोगमा रेडक्रसको भूमिका महत्वपूर्ण रहेको उहाले बताउनु भएको थियोे ।
भने त्यस्तै गरेर तुलसीपुर उपमहानगरपालिका वडा-१८ का अध्यक्ष माधब वलीले पनि यस नेपाल रेडक्रस सोसाइटी उपशाखा लाई कुनै पनि कुराको आवश्यकता नपर्ने गरि अगाडी बदाउन सकिने उहाँले जानकारी दिनु भएको थियोे ।

त्यस्तै कार्यक्रममा सचिव मुकेश वलीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।

उनले विगतका वर्षमा शाखाले गरेका सामाजिक सेवाका गतिविधिहरू, विपद् व्यवस्थापन, रक्तदान कार्यक्रम लगायतका गतिविधिहरूको विवरण प्रस्तुत गर्नु भएको थियोे ।

त्यस्तै कोषाध्यक्ष सागर रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक अवस्थाका साथै आय–व्यय विवरण प्रस्तुत गर्नु भएको थियोे ।

त्यस्तै गरेर कार्यक्रम संचालन भने नेपाल रेडक्रस सोसाइटी उपशाखा बिजौरी का सचीव मुकेश वलीले गर्नु भएको थियोे । भने कार्यक्रम समापन भने नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाका उपसभापति बालकृष्ण रेग्मीले गर्नु भएको थियोे ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…