चलचित्र पत्रकार संघ, नेपाल दाङको १६ औं वार्षिक साधारणसभा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न ।।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको १६ औं वार्षिक साधारण सभा एवम् सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । चलचित्र पत्रकार दाङ शाखाका अध्यक्ष सन्तोष के.सीको अध्यक्षता र लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको छ ।  

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले स्थानीय कलाकारलाई : ‘महोत्सवमा बाहिरका भन्दा स्थानीय कलाकारलाई स्थान दिनुपर्छ भन्ने कुरा राख्नुभएको हाे । चलचित्र पत्रकार संघ दाङ शाखाको १६ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दाङलाई कलाकार उत्पादन गर्ने क्षेत्रका रुपमा विकास नगर्दासम्म चलचित्र क्षेत्रको विकास नहुने बताउनुभयो ।  पत्रकारहरूको महत्वपूर्ण भूमिका हुन्छ ।’ पूर्व मुख्यमन्त्री चौधरीले भन्नुभयो ।

सामाजिक तथा संस्कृति रूपान्तरणमा चलचित्र क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले लुम्बिनी प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो । त्यस्तै , पत्रकारहरु धुर्वराज न्यौपाने, देवेन्द्र बस्नेत, एकराज भण्डारी, जयन्ती चौधरी, पूर्ण केसी र झग्गु भण्डारीलाई पुरस्कृत गरिएको थियो ।  दाङ शाखा उपाध्यक्ष पूर्ण केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे समापन सन्तोष केसिले गर्नुभएको थियाे भने कार्यक्रमको सहजीकरण सचिव निरला अर्याल गैरेले गर्नुभएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत