श्री माध्यमिक विद्यालय प्रतावकाेटले मनायाे ५३ औ वार्षिक उत्सव

रिता केसी
तुलसीपुर २८ फागुन ।
श्री माध्यमिक विद्यालय प्रतावकाेटले ५३ औ वार्षिक उत्सव मनायकाे छ । विद्यालय स्थापना भएकाे ५३ वर्ष पूरा भएकाे अवसरमा तुलसीपुर ३ अम्बासमा रहेकाे मावि प्रताब काेटले एक भव्य समाराेहका विच अभिभावक भेला तथा वार्षिक उत्सव मनाएकाे हाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिला मणि बाठाकाे अध्यक्षतामा तथा लुम्विनि प्रदेस सभा सदस्य धन बहादुर मास्किकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथि मास्किले विद्यालयमा पर्खालकाे आवश्यक्ता परेपछि प्रदेस सभामा यसका लागि पहल गर्ने प्रतीबद्वता जनाउनुभयाे । उक्त विद्यालयले विद्यालयकाे पर्खाल निर्माणमा २५ लाख बजेट अावश्यक्ता रहेकाेले ज्ञापन पत्र बुझाएकाे थियाे ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिला मणि बाठाले विद्यालयकाे विकास र शैक्षिक स्तर अब्बल बनाउनका लागि सकृय रूपमा लागेकाे बताउनुभयाे ।

कार्यक्रममा जन प्रेमी युवा क्लब टुना पानिका अध्यक्ष सुरज पुन , विद्यालयका पुर्व शिक्षक मेघराज पाेख्रेल , ग्रेट अरनिकाे स्कुलका भाइस प्रिन्सिपल कमल प्रकास , राप्ती पहिचानका सन्चालक यज्ञ बुढा , प्रेस सेन्टर दाङका सचिव दिपक बाेहरा , विज्ञान समाज तुलसीपुरका अध्यक्ष नेत्र भट्राइ , अाधारभुत स्वास्थ्य केन्द्र प्रताब काेटका वसन्त भण्डारि , लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

oplus_1026

त्यस्तै विद्यालयका सहायक प्रअले विद्यालयकाे समग्र प्रतिबेदन प्रस्तुत गर्नुभएकाे थियाे भने विद्यालयमा खेलकुदमा स्थान हासिल गर्ने विद्यार्थिहरूलाइ पुरस्कार वितरण तथा विद्यार्थिहरू द्वारा नृत्य प्रस्तुत गरिएकाे थियाे । कार्यक्रममा पुर्व विद्यालयका प्रअ खगेन्द्र खरेलले ५० हजार , राप्ती पहिचानका सन्चालक यग्य पुढाले २५ हजार अक्षयकाेष स्थापना गर्नुभयकाे हाे ।

विद्यालयका शिक्षक सुरेन्द्र बुढाकाे स्वागत मन्तव्य बाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण विद्यालयकि शिक्षिका अनिमा वैद्धेले गर्नुभएकाे थियाे। ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत