तुलसीपुरमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु ।

तुलसीपुुर, २ चैत । 

 दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव अझै घटनास्थलमै रहेको छ । तुलसीपुर–९ को गौरीशंकर टोलदेखी भित्री सडकखण्ड अन्तर्गत अटो भिलेजतर्फ जादै गरेको रा १ त ३२३९ नम्बरको ट्याक्टरले आज दिउँसो सवा २ बजेको समयमा अटो भिलेज नजिकै ठक्कर दिदा सल्यानको छत्रेश्वरी–२ घर भई अहिले तुलसीपुर–९ गौरीशंकर टोलस्थित अण्टीको कोठामा बसेर पढ्दै आएकी ९ बर्षीया दिपशिखा वलीको घटनास्थलमै मृत्यु भएको थियो ।

बालिकाको मृत्यु पछी आक्रोसित भएका आफन्तहरुले दोसीलाई कडा कारवाहीको माग गर्दै अझै शव उठाउन नदिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर बिनोदराज खत्रीले जानकारी दिनुभयो । अहिले आफु घटनास्थलमै रहेको बताउदै इन्स्पेक्टर खत्रीले पिडित पक्षसँग शव उठाउने बिषयमा सहमती हुन नसकेको बताउनुभयो । आफन्तसँग समन्वय गरेर शव अस्पतालमा ल्याउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

ट्याक्टर चालक फरार रहेको र साहुलाई पक्राउ गरी चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान