दिव्य कुञ्ज एकेडेमीद्वारा मुठीदान कार्यक्रम सम्पन्न ।।

तुलसीपुर, २६ बैशाख ।

दिव्यकुन्ज एकेडेमीको आयोजनामा मानवसेवा आश्रम दाङ्ग शाखा तुलसीपुरमा आश्रित लक्ष्मीनारायण तथा बालगोपालको सहयोगकोलागि एक भब्य समाराेहका बिच मुठीदान कार्यक्रम सम्पन्न भएकाे ट ।

बिद्यालयको सभाहलमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्री बीरबहादुर भण्डारी (मोहन) को तथा मानव सेवा आश्रम दाङ्ग शाखाका संयोजक श्री हिरु जोशीको प्रमुख आतिथ्यमा रहेको थिया . बिद्यालयको नि. मा. बि. तहसंयोजक श्री भावना भट्टराई को शुभकामना मन्तब्य बाट सुरु भयको कार्यक्रममा प्र. अ. श्री कुलानन्द अधिकारीले कार्यक्रमको औच्यीत्यमाथि प्रकाश पार्नुभयको थियो ।

भने प्रमुख अतिथिले दाङ जिल्लामै बिद्यालय तहमा पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गरि सहयोगाभाव प्रकट गर्नुभयकोमा आयोजकलाई हार्दिक धन्यबाद दिनुभयो ।

सो कार्यक्रममा बिद्यालयमा अध्यनरत १००० भन्दा बढी बिद्यार्थी, शिक्षक ,तथा कर्मचारीबाट मुठीदानबाट संकलित करिब रुपैया १५००० तथा १५० केजी चामल मानब सेवा आश्रमका प्रतिनिधिलाई हस्तान्तरण गरियको थियो ।

सो कार्यक्रमको सहजीकरण बिद्या्लयका शिक्षक श्री सरला श्रेष्ठले गर्नुभयको थियो ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत