दाङका युवाहरूले गौमातासँग शान्ति र समृद्धिको कामना ।

तुलसीपुर ३०,भदाै ।

नेपालभर भएको ‘जेन–जेड’ आन्दोलनका क्रममा देखिएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै दाङका युवाहरूले गौमातासँग विशेष प्रार्थना गरेका छन्। आन्दोलनका कारण देशले ठूलो पीडा भोग्नु नपरोस् र भविष्यमा यस्ता अनिष्टपूर्ण दिन कहिल्यै नआओस् भन्ने कामना उनीहरूले गरेका छन्।

बेल्झुण्डि गौसालामा सम्पन्न भक्तियोग कार्यक्रममा सहभागी युवाहरूले जय जीव दर्शनलाई आत्मसात गर्दै देशमा चाँडै शान्ति, खुशी, समृद्धि र सम्पन्नता स्थापित होस् भन्ने माग गरेका थिए। कार्यक्रममा सहभागीहरूले गौमातालाई अन्न तथा खाद्यवस्तु अर्पण गरी प्रार्थना गरेका थिए।

उक्त अवसरमा समाजसेवी उपेन्द्र पौडेल, योगी आदित्यनाथ, गौसाला संस्थापक अनिल बिष्ट, व्यवसायी भुपबहादुर भण्डारी, अभियन्ता मेघराज केसी, सन्दीप गौतम, सुरेन्द्र रोकाया, राम योगी लगायत स्थानीय बासिन्दा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत