तुलसीपुर नगर जेसिसले दियाे थुनुवाहरूकाे लागि उत्प्रेणादायी पुस्तक

असोज ७
तुलसीपुर नगर जेसीजले इलाका प्रहरी कार्यलय तुलसीपुरलाई पुस्तक हस्तान्तरण गरेको छ । इलाका प्रहरी कार्यालयमा रहेका थुनुवा हरुको लागि जीवन बदल्ने उत्प्रेनदायिक पुस्तक हस्तान्तरण गरिएको हो । मानिसको जीवनमा नकारात्मक सोच हरु हावी हुन नदिन तथा सकारात्मक सन्देश दिन जीवनोपयोगी पुस्तक हस्तान्तरण गरिएको तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्ण विक्रम डाँगीले बताउनु भयो । अध्यक्ष डाँगीले भन्नु भयो मानिसलाई सकारात्मक बाटो देखाउने ज्ञानको भण्डार पुस्तकालयको माध्यमबाट जीवन परिवर्तन गर्न सकिन्छ । यसर्थ नागरिकलाई जिम्मेवार बनाउन किताबको महत्व धेरै रहेको छ । इलाका प्रहरी कार्यलय तुलसीपुरका प्रमुख ठाकुर पोख्रेलले तुलसीपुर नगर जेसीजले सामाजिक उत्तरदायित्वको वहन गर्दै उत्प्रेनमुलक किताब हरु प्रदान गर्नु भएकोमा धन्यबाद व्यक्त गर्नु भयो । थुनुवा हरुको लागि मात्र होइन सबै जनाले पुस्तकालय बट पढ्न पाउनु हुन्छ प्रमुख पोख्रेल ले भन्नु भयो ।
तुलसीपुर नगर जेसीज वर्ष २०२३ दवारा निर्मित पुस्तकालय गत वर्ष ६० थान पुस्तक हास्तन्तरनं गरिएको थियो भने अहिले ९० थान पुस्तक उपलब्ध गराइएको तुलसीपुर नगर जेसिजका महासचिव कमल प्रकाश शर्माले जानकारी दिनु भयो ।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत